Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

फटकशिलाको रातो भिरमा पहरो, सडक अवरूद्ध

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
फटकशिलाको रातो भिरमा पहरो, सडक अवरूद्ध
Spread the love
    

जिरो किलो मेलम्ची सडक अन्तर्गत फटकशिलामा सडक अवरुद्ध भएको छ । फटकशिलाको रातो भिर भन्ने ठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।

इन्द्रावती नदीको बाढीले तलबाट कटान गरेको र माथिबाट पहिरो झरेका कारण सडक अवरुद्ध भएको स्थानीयले जनाएका छन् । रातोभिरमा पहरोले सडक अवरुद्ध भएपछि मेलम्चीसम्म पुग्न समेत समस्या भएको छ ।

असार १ गते र साउन १७ राति आएको बाढीले मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिकाको जनजीवन नराम्रोसंग प्रभावित बनेको छ ।

 

Post Views: 348

Spread the love
    

Facebook Comments

Next Post
बाह्रबिसे प्र’हरीको हि’रासतमा रहेका युवाको मृ’त्यु बारे छानविन गर्न मेयर शेर्पाको माग

बाह्रबिसे प्र'हरीको हि'रासतमा रहेका युवाको मृ'त्यु बारे छानविन गर्न मेयर शेर्पाको माग

सुनकोशीमा बाढी: तेमाल खानेपानी आयोजनाको मुहानमा ठूलो क्ष ति (भिडिओ)

सुनकोशीमा बाढी: तेमाल खानेपानी आयोजनाको मुहानमा ठूलो क्ष ति (भिडिओ)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!