Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home राजनीति

‘माधव नेपालको लाइनमा दृढ छु’ सासंद हुमागाईं

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in राजनीति
यी हुन् सांसद हुमागाईको पहलमा बनेपा नगरपालिकाले सञ्चालन गर्ने योजना
Spread the love
    

काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) बाट निर्वाचित सांसद बसुन्धरा हुमागाईले आफु बरिष्ठ नेता माधव कुमार नेपालको लाइनमा दृढ रहेको बताउनु भएको छ ।

सांसद हुमागाईले बरिष्ठ नेता माधव कुमार नेपालको अवमुल्यन गरेर पार्टी एकता हुनै नसक्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत हुमागाईले यस्तो बताउनुभएको हो ।

सासंद हुमागाईंले लेख्नु भएको छ ‘ म चाहिँ कमरेड माधव कुमार नेपालको लाइनमा दृढ छु । उहाँको योगदानको अवमुल्यन गरेर एकता हुँदैन ।’

आजै मात्रै बरिष्ठ नेता नेपालले सम्मान जनक हिसाबले पार्टी एकताको आवश्यकता रहेको बताउनुभएको थियो । नेता नेपालले पार्टी एकता हुने स्पष्ट सन्देश दिनुभएको छ ।

Post Views: 1,026

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेको माझीफेदामा सबस्टेशनको काम धमाधम, चौरीदेराली गाउँपालिका पूर्ण विद्युतीकरण

काभ्रेको माझीफेदामा सबस्टेशनको काम धमाधम, चौरीदेराली गाउँपालिका पूर्ण विद्युतीकरण

जैविक खानाले गंभीर रोगको जोखिम कम गराउँछ

आजको तरकारी मुल्य यस्तो छ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!