सिन्धुपाल्चोकमा सहकारी संस्था चो’रीमा संलग्न एक जना प क्राउ परेका छन् । बाह्रबिसे नगरपालिका वडा नम्बर ७ घुम्थाङमा रहेको घुम्थाङ बचत तथा ऋण सहकारी संस्था चो’री गर्ने खड्ग बहादुर तामाङ प क्राउ परेका हुन् ।
तामाङले यहि साउन १७ गते रातिको घुम्थाङ बचत तथा ऋण सहकारी संस्थाको ८१ हजार ७ सय २५ रूपैयाँ चो’री गरेका थिए । ३२ बर्षीयको तामाङको साथबाट ५८ हजार नगद सहित घर नजिकैबाट प क्राउ परेको इलाका प्र हरी कार्यालय बाह्रबिसेले जनाएको छ ।
Facebook Comments