Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home शिक्षा

नमोबुद्ध नगरपालिकाले भन्यो ‘विद्यालयमा बालबालिका पढाए कारबाही हुन्छ’

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in शिक्षा
नमोबुद्ध नगरपालिकाले भन्यो ‘पूर्व डिएसपीले कु प्रचार गरे, भ्रममा नपर्नु’
Spread the love
    

काभ्रेको नमोबुद्ध नगरपालिका विद्यालयमा बालबालिकालाई उपस्थित गराएर पठनपाठन गराए कारबाही गर्ने चे तावनी दिएको छ । आज प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले एक सूचना जारी गर्दै यस्तो चे तावनी दिनुभएको हो ।

नगरपालिकाभित्रका केहि सामुदायिक विद्यालयले भौतिक रूपमा उपस्थित भएर पठनपाठन गरेको पाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । सबै सामुदायिक विद्यालयलाई भर्चुअल विधिमार्फत पठनपाठन गर्न भनिएको छ ।

कोरोना भाईरसको संक्रमण फैलन सक्ने भएकाले भौतिक रूपमा उपस्थित भएर पठनपाठन नगर्न भनिएको नगरपालिका जनाएको छ । नगरपालिकाको निर्देशन अटेर गरे नियम अनुसार कारबाही हुने प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।

Post Views: 317

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ९१ जना थपिए, २० जना निको भए

सिन्धुपाल्चोकमा सहकारी चो’री गर्ने तामाङ प’क्राउ

सिन्धुपाल्चोकमा सहकारी चो'री गर्ने तामाङ प'क्राउ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!