Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home कृषि

आजको तरकारी मुल्य यस्तो छ

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in कृषि, खेतबारी, गृहपृष्ठ, समाचार, समाज
जैविक खानाले गंभीर रोगको जोखिम कम गराउँछ
Spread the love
    

कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आज तरकारीको तोक मुल्य तोकेको छ । समितिले आज ८७ प्रकारका फलफूल तथा तरकारीको मुल्य तोकेको हो ।

ठूलो गोलभेँडा (भारतिय) प्रतिकेजी न्यूनतम मुल्य ६० र अधिकतम मुल्य ७० रूपैयाँ छ भने ६५ रूपैयाँमा कारोबार भैरहेको छ । सानो गोलभेँडा प्रतिकेजी न्यूनतम मुल्य २० र अधिकतम मुल्य २५ रूपैयाँ छ भने २२ रुपैयाँसम्म बिक्रि भैरहेको छ । टनेलको गोलभेँडा प्रतिकेजी न्यूनतम मुल्य २५ र अधिकतम मुल्य ३२ रूपैयाँ छ भने २८ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।

रातो आलु प्रतिकेजी न्यूनतम मुल्य ५० र अधिकतम मुल्य ५२ रूपैयाँ छ भने ५१ रुपैयाँसम्ममा बिक्री भैरहेको छ । रातो आलु (भारतीय) प्रतिकेजी न्यूनतम मुल्य २६ र अधिकतम मुल्य ३० रूपैयाँ छ भने २८ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।

मुडेको रातो आलु प्रतिकेजी न्यूनतम मुल्य ४५ र अधिकतम मुल्य ४७ रूपैयाँ छ भने ४६ रुपैयाँसम्ममा बिक्री भैरहेको छ । सेतो आलु प्रतिकेजी न्यूनतम मुल्य ३४ र अधिकतम मुल्य ३५ रूपैयाँ छ भने ३४ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।

सुकेको प्याज प्रतिकेजी न्यूनतम मुल्य ४५ र अधिकतम मुल्य ४८ रूपैयाँ छ भने ४६ रुपैयाँसम्ममा बिक्री भैरहेको छ । गाजर प्रतिकेजी न्यूनतम मुल्य १४० र अधिकतम मुल्य १५० रूपैयाँ छ भने १४५ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।

रायो साग प्रतिकेजी न्यूनतम मुल्य ७० र अधिकतम मुल्य ८० रूपैयाँ छ भने ७६ रुपैयाँसम्ममा बिक्री भैरहेको छ । पालुङ्गो साग प्रतिकेजी न्यूनतम मुल्य ७० र अधिकतम मुल्य ८० रूपैयाँ छ भने ७६ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।

 

Post Views: 387

Spread the love
    

Facebook Comments

Next Post
ईन्द्रावती नदीमा बाढी: बाहुनेपाटीको पुल र बजार उच्च जोखिममा

मेलम्ची खोलामा बाढी कम भयो, त्रास भने बढ्दो

काभ्रेका स्थानीय तहले भूमीहीनका लागि निकालेको ३५ दिने सूचना ‘कोल्याप्स’ !

काभ्रेका स्थानीय तहले भूमीहीनका लागि निकालेको ३५ दिने सूचना 'कोल्याप्स' !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!