Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home राजनीति

काभ्रेका को-को परे एमालेको विभागमा ?

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in राजनीति
काभ्रेका को-को परे एमालेको विभागमा ?
Spread the love
    

नेकपा एमालेले गठन गरेको नौ ओटा केन्द्रीय विभागमा काभ्रेका पनि सदस्यमा परेका छन् । स्थायी कमिटीको सोमबार बसेको बैठकले विभाग प्रमुख र सदस्यको नाम अनुमोदन गर्दा काभ्रेका पनि परेका हुन् ।

नौ वटा विभागहरू मध्य स्थानीय तह विभागमा धुलिखेल नगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ र ध्रुबप्रसाद थपलिया सदस्यमा परेका हुन् ।

त्यस्तै पर्यटन तथा प्रवर्द्धन विभागमा लीला लामाको नाम प्रस्ताव गरिएको छ । स्थानीय तह विभागको सदस्यमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष तथा गाउँपालिका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठ पनि रहनुभएको छ ।

एमालेले स्कुल विभाग, संगठन विभाग, आर्थिक विभाग, विदेश बिभाग, प्रचार विभाग, पर्यटन विभाग, निर्वाचन विभागलाई पूर्णता दिएको छ । माधव नेपाल पक्षलाई एक तिहाइ सदस्य छाडिएको प्रचार विभाग एवं पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

यी नामहरु स्थायी कमिटीमा प्रस्ताव भए पनि केन्द्रीय कमिटीबाट अनुमोदन हुन बाँकी रहेको एमालेले जनाएको छ । प्रस्तावित केही नाम थपघट हुन् सक्नेछ ।

Post Views: 1,188

Spread the love
    

Facebook Comments

Next Post
पाँचखालका कोरोना सं क्रमितको ए क्सरे र ल्याब शुल्क नगरपालिकाले तिर्ने

पाँचखालमा ७ जनाभन्दा बढी भेला भए कारबाही

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ८३ जना थपिए, ३४ जना निको भए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!