कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आज तरकारीको तोक मुल्य तोकेको छ । समितिले आज ८८ प्रकारका फलफूल तथा तरकारीको मुल्य तोकेको हो ।
ठूलो गोलभेँडा (भारतिय) प्रतिकेजी न्यूनतम मुल्य ६५ र अधिकतम मुल्य ७५ रूपैयाँ छ भने ७० रूपैयाँमा कारोबार भैरहेको छ । सानो गोलभेँडा प्रतिकेजी न्यूनतम मुल्य २५ र अधिकतम मुल्य ३० रूपैयाँ छ भने २७ रुपैयाँसम्म बिक्रि भैरहेको छ । टनेलको गोलभेँडा प्रतिकेजी न्यूनतम मुल्य ४० र अधिकतम मुल्य ४८ रूपैयाँ छ भने ४४ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।
रातो आलु प्रतिकेजी न्यूनतम मुल्य ४८ र अधिकतम मुल्य ५० रूपैयाँ छ भने ४९ रुपैयाँसम्ममा बिक्री भैरहेको छ । रातो आलु (भारतीय) प्रतिकेजी न्यूनतम मुल्य २८ र अधिकतम मुल्य ३० रूपैयाँ छ भने २९ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।
मुडेको रातो आलु प्रतिकेजी न्यूनतम मुल्य ४५ र अधिकतम मुल्य ४७ रूपैयाँ छ भने ४६ रुपैयाँसम्ममा बिक्री भैरहेको छ । सेतो आलु प्रतिकेजी न्यूनतम मुल्य ३२ र अधिकतम मुल्य ३४ रूपैयाँ छ भने ३३ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।
सुकेको प्याज प्रतिकेजी न्यूनतम मुल्य ४५ र अधिकतम मुल्य ५० रूपैयाँ छ भने ४७ रुपैयाँसम्ममा बिक्री भैरहेको छ । गाजर प्रतिकेजी न्यूनतम मुल्य १३० र अधिकतम मुल्य १५० रूपैयाँ छ भने १३८ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।
रायो साग प्रतिकेजी न्यूनतम मुल्य ८० र अधिकतम मुल्य ९० रूपैयाँ छ भने ८६ रुपैयाँसम्ममा बिक्री भैरहेको छ । पालुङ्गो साग प्रतिकेजी न्यूनतम मुल्य ९० र अधिकतम मुल्य १०० रूपैयाँ छ भने ९५ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।
Facebook Comments