Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलका भूमिहीनले जग्गा पाउन निवेदन दिँदा भुल्नै नहुने यी ‘५ कागजपत्र’

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन
Spread the love
    

काभ्रेको धुलिखेलले भूमिहीनका ३५ दिने सूचना आह्वान गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रातानाथ लुइँटेलले एक सूचना मार्फत ३५ दिन भित्र  निवेदन दिन आग्रह गर्नुभएको हो ।

नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबास गरिरहेका घर परिवारले जग्गा माग सहितको निवेदन दिन सक्नेछन् । आ आफ्नो वडा कार्यालयमा निवेदन दिन सक्न प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले बताउनुभयो ।

तपाई निवेदन दिँदै हुनुहुन्छ भने यी कागजपत्र हमेशा ख्याल राख्नुस् 

१. परिवारका सबै सदस्यको नागरिकताको फोटोकपी

२. परिवार मुली र निजको पति पत्नीको हालसालै खिचेको पासपोर्ट साइजको फोटो ।

३. अब्यबस्थित बसोबासीको हकमा आफु र परिवारका सदस्यको नाममा अन्यत्र रहेको सबै जग्गाको पूर्जाको प्रतिलिपी र सम्बन्धित स्थानीय तहले सम्पत्तिकर प्रयोजनका लागि निर्धारण गरेको मुल्याङ्कन सम्बन्धित स्थानीय तहको पत्र ।

४. आफुसंग भएको अन्य प्रमाण जस्तै: घरसार कागजको प्रतिलिपी, मतदाता परिचयपत्र, विद्युत तथा पानी महसुल बुझाएको प्रमाण, स्थानीय तहले घर धुरी कायम गरी कर संकलन गरेको प्रमाणपत्र ।

५. मिति २०७६ साल पुस २८ गतेभन्दा १० बर्ष अघिबाट निज बसोबास गरि आएको र जग्गा आवद/कमोद भई हो भनि सम्बन्धित वडा कार्यालयले गरेको सिफारिस ।

नगरपालिकाले भदौ ३ गतेभित्र आ आफ्नो वडा कार्यालयमा निवेदन दिन सक्न भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबास गरिरहेका घर परिवारलाई आग्रह गरेको छ ।

Post Views: 940

Spread the love
    

Facebook Comments

Next Post

Steps to create Your Latin Wife Cheerful Again

जैविक खानाले गंभीर रोगको जोखिम कम गराउँछ

आजको तरकारी मुल्य यस्तो छ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!