Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home राजनीति

लिसंखुमा काँग्रेस प्रति युवा आकर्षण बढ्दो: दर्जनौँ युवा प्रवेश

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in राजनीति
लिसंखुमा काँग्रेस प्रति युवा आकर्षण बढ्दो: दर्जनौँ युवा प्रवेश
Spread the love
    

नेकपा एमालेको लालकिल्ला भनेर निचिने सिन्धुपाल्चोक जिल्लाको लिसंखुमा पछिल्लो समय नेपाली कांग्रेस प्रति युवाहरूको आकर्षण ह्वात्तै बढेको छ । काँग्रेसले एमालेका सक्रिय कार्यकर्तालाई धमाधम आफ्नो पार्टीमा प्रवेश गराईरहेको छ ।

काँग्रेसले आज काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरि दर्जनौं युवाहरूलाई पार्टी प्रवेश गराएको हो । एमाले, माओवादी र राप्रपाका कार्यकर्ता तथा समर्थकलाई काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहन बहादुर बस्नेतले पार्टी प्रवेश गराउनु भएको हो ।

राप्रपाका ईकाइ सभापति यम लाल लामा, अखिल क्रान्तिकारीका नेता, जिल्ला कमिटी सदस्य तथा माओबादी केन्द्रका सक्रिय कार्यकर्ता तेन्जेन वाङ्गेल लामा (निमा लामा), एमालेका सक्रिय कार्यकर्ता बुद्ध तामाङ सहित ४० जना भन्दा बाढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।

बिभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई स्वागत गर्दै नेताले बस्नेतले काँग्रेसले सबैको चित्त बुझाएर विकास निर्माणको काम गर्ने र त्यसका लागि युवा शक्तिको आवश्यक पर्ने बताउनु भयो । ‘हाम्रो पार्टीमा सबैलाई अट्ने ठाउँ छ, हामी प्रजातन्त्रवादी हौँ, सबैको भावनालाई कदर गर्दै एकढिक्का काँग्रेस हुनुको बिकल्प छैन्, नेता बस्नेतले भन्नुभयो ।’

लिसंखुबाट यम लाल लामा, तेन्जेन वाङ्गेल लामा (निमा लामा), बुद्ध लामा, युवराज लामा, डेनी लामा, विजय लामा, सुष्मा लामा, युवराज तामाङ, पासाङ लामा, रूपक लामा, माईला लामा, लाक्पा लामा, तीर्थ लामा, घ्याम्जो लामा, जीवन लामा, दुर्गा श्रेष्ठ, निमा लामा छन् ।

त्यसैगरि सचिन लामा, माईला योञ्जन, अनिता योञ्जन, सुनिता योञ्जन, प्रणिश योञ्जन, ठाईली योञ्जन, बालकृष्ण उप्रेती, आकाश तामाङ, लाल बहादुर तामाङ, अनुष तामाङ, अर्नुज तामाङ, कर्म सिंह तामाङ, शुक्र योञ्जन, रेशम योञ्जन, सिता थिङ, दोर्जे लामा, पासाङ योञ्जन, रवि योञ्जन, निमा दोर्जे लामा, सुरज सुन्दास लगायत रहेका छन् ।

Post Views: 601

Spread the love
    

Facebook Comments

Next Post
जैविक खानाले गंभीर रोगको जोखिम कम गराउँछ

आज तरकारी मुल्य यस्तो छ

काभ्रेबाट ११ जना जुवाडे प’क्राउ, ७ लाख बरामद

काभ्रेबाट ११ जना जुवाडे प'क्राउ, ७ लाख बरामद

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!