Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मालपोत काभ्रेले फेरी तोक्यो सेवाग्राहीलाई ‘बार’

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
इन्द्रावती किनारमा एक जनाको श’व फेला
Spread the love
    

जिल्ला मालपोत कार्यालय काभ्रेले सेवाग्राहीका लागि ‘बार’ तोकेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै भोलीदेखि लागु हुने गरी ‘बार’ तोकेको हो ।

कार्यालयले जारी गरेको सूचना अनुसार आईतबार, मंगलबार र बिहीबार धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीले सेवा लिन पाउने छन् ।

त्यस्तै सोमबार, बुधबार र शुक्रबार बनेपा, पनौती र मण्डनदेउपुर नगरपालिकाका सेवाग्राहीले सेवा लिन पाउने छन् ।

स्वास्थ्य मापदण्डका कारण नगरपालिकाका सेवाग्राहीको सेवाका लागि बार तोकेको मालपोत कार्यालयले जनाएको छ ।

Post Views: 320

Spread the love
    

Facebook Comments

Next Post
के सांसद बमध्वजले भने जस्तै अर्को निर्वाचनमा एमालेको ‘१५ सिट’ कट्दैन ?

माओवादी केन्द्र काभ्रेले भन्यो 'सांसद बमध्वजलाई जसरी पनि मन्त्री बनाउनु'

लिसंखुमा काँग्रेस प्रति युवा आकर्षण बढ्दो: दर्जनौँ युवा प्रवेश

लिसंखुमा काँग्रेस प्रति युवा आकर्षण बढ्दो: दर्जनौँ युवा प्रवेश

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!