काभ्रेमा आज ८५ जना कोरोना सं’क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज ७९ जना थपिएका छन् ।
योसँगै जिल्लामा कोरोना भाईरसको सक्रिय सं क्रमितको संख्या ६२१ पुगेको छ । जसमा होम आईसोलेसनमा ५७८ जना र अस्पतालको आईसोलेसनमा ४३ जना रहेका छन् ।
Facebook Comments