Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा साउन २५ गतेसम्म नि’षेधाज्ञा थप

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रेमा साउन २५ गतेसम्म नि’षेधाज्ञा थप
Spread the love
    

जिल्ला प्रशासन कार्यालय काभ्रेले साउन २५ गतेसम्म नि’षेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले आज नि’षेधाज्ञाको आदेश जारी गर्नुभएको हो ।

प्रशासन कार्यालयले अत्यावश्यक काम परि हिँडडुल तथा आवतजावत गर्दा जनस्वास्थ्यका मापदण्ड र सामाजिक दूरी पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । त्यस्तै सबै प्रकारका भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, पाटी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटिपार्लर, जिमखाना, सञ्चालन नगर्न भनेको छ ।

हाट बजार, मेला, जात्रा, महोत्सव, पाटी, भोज जस्ता कार्यक्रम नगर्न पनि प्रशासनले आदेश जारी गरेको छ । विवाह, व्रतबन्ध तथा सामुहिक रुपमा गरिने साँस्कृतिक कार्यक्रमहरू होटल तथा पाटी प्यालेसमा गर्न पाईने छैन् ।

तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल र बाटोमा तरकारी तथा फलफूल विक्री वितरण गर्न पाइने छैन ।

सार्वजनिक सवारी साधनको हकमा र प्रशासन कार्यालयले कुल सिट क्षमताभन्दा बढी संख्या यात्रु नराख्ने गरी चालक सहचालक तथा यात्रुले निर्धारित जनस्वास्थ्यका मापदण्डहरु पालना अनिवार्य गर्नुपर्नेछ ।

यस्तै निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन भने स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गरेर जिल्लाभित्र साझ ५ बजेदेखि बिहान ८ बजेसम्म र जिल्ला बाहिर राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाईने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले जानकारी दिनुभयो ।

Post Views: 429

Spread the love
    

Facebook Comments

Next Post
जैविक खानाले गंभीर रोगको जोखिम कम गराउँछ

आजको तरकारी मुल्य यस्तो छ

कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

काभ्रेमा १०९ जना थपिए, ९१ जना निको भए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!