Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

६९ तोला सुन चो’री गरी फ’रार रहेका सिन्धुपाल्चोकका तामाङ प’क्राउ

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अपराध, गृहपृष्ठ, समाचार, समाज
६९ तोला सुन चो’री गरी फरार रहेका सिन्धुपाल्चोकका तामाङ प’क्राउ
Spread the love
    

इलाका प्र’हरी कार्यालय बाह्रबिसेले सुन चो’री मुद्दामा फ’रार रहेका २० बर्षीय ज्ञान बहादुर तामाङ भन्ने ज्ञान बहादुर मोक्तानलाई प’क्राउ गरेको छ ।

प्र’हरी निरीक्षक देबेन्द्र बहादुर शाहको टोलीले खोजतलास गर्दै जाने क्रममा बाह्रबिसे नगरपालिका वडा नम्बर ३ घर भएका मोक्तानलाई वडा नम्बर ९ मा लुकीछिपी बस्दै आईरहेको अवस्थामा प’क्राउ गरेको हो ।

मोक्तानले २०७६ फागुन १७ गते परासी जिल्लाको गैंडाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको मोनिका सुनचाँदी पसलबाट ६९.५ तोला सुन चो’री गरी फ’रारका थिए । मोक्तानलाई प्रहरीले डाँ’का चो’री तथा संगठित अप’राध मु’द्दामा खोजी गरिरहेको थियो ।

प’क्राउ परेका मोक्तानलाई नवलपुर जिल्ला अदालत कावासोतिमा आवश्यक कारवाहिको लागी पठाईएको इलाका प्र’हरी कार्यालय बाह्रबिसेका प्र’हरी निरीक्षक देबेन्द्र बहादुर शाहले बताउनुभयो ।

Post Views: 1,129

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा साउन २५ गतेसम्म नि’षेधाज्ञा थप

काभ्रेमा साउन २५ गतेसम्म नि'षेधाज्ञा थप

जैविक खानाले गंभीर रोगको जोखिम कम गराउँछ

आजको तरकारी मुल्य यस्तो छ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार
सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

२७ श्रावण २०७९, शुक्रबार
बनेपाको गोसाँईस्थानमा जनैपूर्णिमाको मेला लाग्नु अघिल्लो साँझ (फोटोमा)

जनैपूर्णिमाः बनेपाको गोसाँईस्थान र तेमालको नारायणस्थानमा भक्तजनको घुँईचो

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!