Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home कृषि

धुलिखेल नगरपालिकाका किसानलाई भुस्सा काट्ने मेसिन अनुदानमा वितरण

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in कृषि, खेतबारी, गृहपृष्ठ, जीवनशैली, समाचार, समाज
धुलिखेल नगरपालिकाका किसानलाई भुस्सा काट्ने मेसिन अनुदानमा वितरण
Spread the love
    

काभ्रेको धुलिखेल नगरपालिकाले किसानलाई अनुदानमा भुस्सा काट्ने मेसिन वितरण गरेको छ । आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख अशोक कुमार ब्याञ्जु र उपप्रमुख बिमला शर्माले किसानलाई पराल र घाँस काट्ने मेसिन वितरण गर्नुभएको हो ।

नगरपालिका वडा नम्बर १, २ र ३ का किसानलाई ५० प्रतिशत अनुदानमा भुस्सा काट्ने मेसिन वितरण गरिएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो । ‘कृषि पेसालाई समयानुकुल परिवर्तन गर्दै कम लगातमा धेरै फाईदा लिन सकियो भने मात्रै कृषि पेशा प्रतिको आकर्षण बढ्दै जानेछ, नगरपालिकाले कृषिलाई आधुनिकीकरण गर्ने योजना अन्तर्गत कृषि औजार वितरण गरिएको हो, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’

नगरपालिकाको कृषि शाखा प्रमुख मन्दील श्रेष्ठका अनुसार तीन वटा वडाका २८ जना किसानलाई भुस्सा काट्ने मेसिन वितरण गरिएको हो । ५० प्रतिशत अनुदानमा भुस्सा काट्ने मेसिन पाउँदा किसानहरू खुशी देखिन्थे । पशुपालन ब्यवसाय गर्न थप सहयोग पुग्ने किसानहरूको भनाइ छ ।

 

Post Views: 544

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा माधब समूहले किन एमाले पार्टी सदस्यता नवीकरण नगर्न उर्दी जारी गर्यो ?

एमालेले भुम्लु गाउँपालिकामा 'हप्ते अभियान' अभियान चलाउने

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ४२ जना थपिए, ४१ जना निको भए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!