Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे पाँचखालका सुमन ९ दिनदेखि बे’पत्ता

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रे पाँचखालका सुमन ९ दिनदेखि बे’पत्ता
Spread the love
    

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ६ का सुमन ढुङगाना ९ दिनदेखि बे’पत्ता भएका छन् । सुमनका श्रीमती सम्झना ढुङ्गानाका अनुसार असार ३१ गतेदेखि सम्पर्क बे’पत्ता भएका हुन् ।

३६ वर्षीय सुमन आफ्नै घरबाट बे’पत्ता भएका हुन् । ९ दिनसम्म पनि सम्पर्क नआएपछि श्रीमती सम्झनाले खोजी गरिदिन पाँचखाल प्र’हरी चौकीमा निवेदन दिनु भएको छ । ५ फिट उचाइ भएको, गहुँगोरो वर्ण र पातलो जीउडालका सुमन सम्पर्क बिहीन भएका हुन् ।

आफ्ना आफन्त र सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि नभेटिएको सम्झनाले बताईन् । ‘आफ्ना आफन्त तिर सबै ठाउँमा सोधीखोजी गरिसके, कतै पनि नआएको खबर पाएँ, यतिका दिन भैसक्यो, त्यहि भएर खोजीदिन प्र’हरीमा निवेदन दिएको छु, सम्झनाले भन्नुभयो ।’

घरपरिवारका कोहि कसैलाई केही नभनी, कहाँ गएको, किन गएको केही पनि थाहा नभएको सम्झनाले बताउनुभयो ।

Post Views: 484

Spread the love
    

Facebook Comments

Next Post
एमाले काभ्रेको जिल्ला कमिटी बैठक बनेपामा सुरु

एमाले काभ्रेको जिल्ला कमिटी बैठक बनेपामा सुरु

काभ्रेमा माधव नेपालले भने ‘बिशेष धातुले बनेको मान्छे हुँ, ओलीको टाङमुनि छिर्दिन’

काभ्रेमा माधव नेपालले भने 'बिशेष धातुले बनेको मान्छे हुँ, ओलीको टाङमुनि छिर्दिन'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!