भक्तपुरको सूर्यविनायक जङ्गलमा मानव क’ङ्काल फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव क’ङ्काल फेला परेको हो ।
घट’नास्थलमा प्र’हरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झु’ण्डिरहेको, सोही रुखमुनी मानव क’ङ्काल फेला परेको जनाएको छ । त्यसैगरी रातो रङको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो माटो लागेको कपडा यत्रतत्र छरिएर रहेको अवस्थामा क’ङ्काल फेला परेको महानगरीय प्र’हरी परिसर भक्तपुरका सूचना अधिकारी प्र’हरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभएको ।
प्र’हरीले हड्डीको परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । प्र’हरी घट’नास्थलबाट रातो रङ्गको म्याजिक चप्पल एक जोर, एडिड्यास लेखेको कालो ट्राउजर, कालो हुक, आधा बाहुला भएको सेतो टिर्सटसमेत बरामद गरेको छ ।
घ’टनाको बारेमा थप अ’नुसन्धान भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।
रासस
Facebook Comments