Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुर नगरपालिकाको हिगुवापाटीमा विद्युत महसुल काउण्टर सुरू

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
मण्डनदेउपुर नगरपालिकाको हिगुवापाटीमा विद्युत महसुल काउण्टर सुरू
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको हिगुवापाटीमा विद्युत महसुल काउण्टर सुरू गरिएको छ । हिगुवापाटी नो-लाईट र महसुल काउण्टरको आज नगरप्रमुख टोक बहादुर वाईबाले उद्घाटन गर्नुभएको हो ।

नेपाल विद्युत प्राधिकरण पाँचखाल बितरण केन्द्र मातहत रहने गरी हिगुवापाटी नो-लाईट र महसुल काउण्टर सञ्जालमा ल्याइएको हो । विद्युत महसुस बुझाउन पाँचखाल आउनु पर्दा मण्डनदेउपुर नगरबासी खेप्दै आएको सस्तो कम हुने भएको छ ।

यो काउण्टरबाट नगरभित्रका ६ हजार ५०० घरधुरि लाभान्वित हुने छन् । विद्युत महसुस भन्दा बढी गाडी भाडा लाग्ने गरेकामा अब सजिलै र सहज रुपमा बुझाउन सकिने नगरप्रमुख वाईबाले बताउनुभयो । नगरप्रमुख वाईबाले नगरलाई काठका पाेल मुक्त बनाउने काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

नगरप्रमुख वाईबाले काे भिड का कारण काउन्टर खाेल्न केहि ढिलाई भएपनि नगरबसीले अब सजिलै सेवा लिन पाउने अवस्था बनेको बताउनुभयो । उहाँले विद्युत महशुल काउन्टर भवन र बृहत खानेपानीकाे भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

नगरभित्र काठको पोल बिस्थापन गरि फलामका पाेल राख्न आफुहरूकाे तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने नेपाल विद्युत प्राधिकरण पाँचखाल केन्द्रले जनाएको छ । काउण्टर उद्घाटन कार्यक्रममा वडा नम्बर ७, वडा नम्बर ५, वडा नम्बर १, वडा नम्बर ३ र वडा नम्बर ९ का वडाध्यक्ष सहभागी हुनुभएको थियो ।

Post Views: 587

Spread the love
    

Facebook Comments

Next Post
बेथानचोक गाउँपालिकामा सुशासन प्रर्बद्धनका लागी अन्तरपुस्ता सम्बाद

बेथानचोक गाउँपालिकामा सुशासन प्रर्बद्धनका लागी अन्तरपुस्ता सम्बाद

एमाले काभ्रेका अध्यक्ष वाईबाले भने ‘सदस्यता नबिकरण र नयाँ सदस्यता थप्ने कार्य आधिकारिक होईन’

एमाले काभ्रेका अध्यक्ष वाईबाले भने 'सदस्यता नबिकरण र नयाँ सदस्यता थप्ने कार्य रोक्नु'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!