Tuesday, June 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बेथानचोक गाउँपालिकामा भ्रष्टाचारले सिमा नाघेको भन्दै कांग्रेस कार्यकर्ताकै आक्रोश

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
बेथानचोक गाउँपालिकामा भ्रष्टाचारले सिमा नाघेको भन्दै कांग्रेस कार्यकर्ताकै आक्रोश
Spread the love
    

काभ्रेको बेथानचोक गाउँपालिकामा बेतिथीको चाङ लागेको छ । भ्रष्टाचारमा गाउँपालिका चुर्लुम्म डुबेको पालिकाका पूर्व प्रेस सल्लाहकार मोहन कृष्ण तिमिल्सिनाले बताउनुभयो । गाउँपालिकामा भैरहेको बेथितीबारे सामाजिक सञ्जाल मार्फत प्रेस सल्लाहकार तिमिल्सिनाले आफ्नो असन्तुष्टि जनाउनुभयो हो ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बेथानचोक गाउँपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि १ जना माओवादीका वडा सदस्य बाहेक सबै नेपाली कांग्रेसका छन् । यो पालिकामा नेकपा एमालेका एकजना पनि जनप्रतिनिधि छैन् । कार्यपालिका सदस्यमा विपक्षी पार्टीका एक जना पनि सदस्य छैन् । यसैको मौका छोपेर कांग्रेसका जनप्रतिनिधिले मनोमानी गरिरहेको पाईएको छ ।

पालिकाका प्रेस सल्लाहकार तिमिल्सिनाले बेथान्चोक गाउँपालिकामा बिगत ४ बर्ष देखि हुँदै आएको नितिगत भ्रष्टा’चारको वि’रुद्ध आवाज बुलन्द गर्ने र सुशासन कायम गर्ने सोचका साथ सधै लागि परेको बताउनुभयो ।

पछिल्लो समय बेथान्चोक गाउँपालिका वडा नम्बर ३ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा भएको व्यापक नितिगत भ्रस्टाचार बि’रुद्ध सामाजिक सञ्जालमा आफ्ना बिचार राखेको बिषयलाई आधार मानेर जनप्रतिनिधि र नेतृत्व तहबाट स्थानीय सरकारको बि’रुद्ध बोल्ने हो भने नेपाली कांग्रेसले दिएको क्रियाशील सदस्यबाट राजिनामा दिएर आउन दवाब दिएको तिमिल्सिनाले बताउनुभएको छ ।

तिमिल्सिनाले फेसबुकमा लेख्नुभएको छ: ‘म स्वतन्त्र बस्न तयार छु । तर नितिगत रूपमा हुने भ्रष्टाचारको बि’रुद्धमा बोल्न र लेख्न कुनै पनि हालमा रोकिन नसक्ने जानकारी छु । साथै आजैका मितिदेखी मैले नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यबाट राजिनामा दिएको घोषणा गर्दछु।’

‘बेथानचोक गाउँपालिकामा हुने कुनै पनि नितिगत भ्रष्टाचारको विरुद्धमा युवाहरूलाई मेरो साथ सहयोग रहने र मलाइ पनि सहयोग गर्नु हुनेछ भन्ने आशा लिएको छु, तिमिल्सिनाले भन्नुभयो ‘भोलि नै प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा भएको व्यापक नितिगत भ्रस्टाचारका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उ’जुरी साथै निवेदन दर्ता गर्ने जानकारी गराउँद छु ।’

Post Views: 853

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका २० जना युवा माधव-खनाल समूहको ‘पिपुल्स भोलेन्टियर’ मा आबद्ध

काभ्रेका २० जना युवा माधव-खनाल समूहको 'पिपुल्स भोलेन्टियर' मा आबद्ध

आज कालिमाटीमा तरकारीको मुल्य यस्तो छ

आजको तरकारी मुल्य यस्तो छ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!