Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home कृषि

पनौतीको धानबालीमा लागेको रोग पत्ता लाग्यो, विज्ञले दिए यस्तो सुझाव

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in कृषि, खेतबारी, गृहपृष्ठ, फिचर, समाचार, समाज
पनौती नगरपालिकाले धान बालीको रोग पत्ता लगाउन नमुना खुमलटार पठायो
Spread the love
    

काभ्रेको पनौती नगरपालिकाका किसानको धानबालीमा देखिएको लक्षणको रोग पत्ता लागेको छ । राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्र खुमलटारले पनौतीको धानबालीमा लागेको रोग पत्ता लगाएको हो ।

अनुसन्धान केन्द्रले धानबालीमा Sheath Blight देखिएको जनाएको छ । अनुसन्धान केन्द्रले धानबाली जोगाउने उपाय समेत बताएको छ ।

विज्ञले धान खेतमा पानीको निकासको राम्रो व्यवस्था गर्न सुझाव दिएका छन् । त्यस्तै हिनासोन वा भ्यालिडामासिन नामक औषधी २ मिलिलिटर  पानीको दरले मिसाई डाँठ र जरा भिज्ने गरी ७ देखि १० दिनको फरकमा रोगको प्रकोप हेरी दुईदेखि तीनपटकसम्म सोही मात्रामा विषादी प्रयोग गर्न सुझाव दिएका छन् ।

विज्ञहरुले नाइट्रोजन मलको बढी मात्रामा प्रयोग नगरी फस्फोरस र पोटास मल कृषि प्रविधिकको सिफारिसका आधारमा प्रयोग गर्न किसानलाई भनेका छन् । त्यस्तै बाक्लो हुने गरी धानको बेर्ना नरोप्न समेत विज्ञहरूले किसानहरुलाई सुझाव दिएका छन् ।

पनौतीको खोपासी लगायत विभिन्न फाँटमा लगाइएको धानको बेर्ना सुक्दै गएपछि किसानहरु चिन्तित भएका छन् । धानबालीमा लागेको रोग पत्ता लगाइदिन नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रलाई पत्र पठाएको थियो । सोही पत्रको आधारमा केन्द्रले अनुसन्धान गरी रोग पत्ता लगाएको हो ।

स्थानीयस्तरमै पनि नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले धानबालीमा लागेको रोग निवारणका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ । अब रोग पत्ता लागेपछि औषधी उपचार गर्न निकै सजिलो हुने बताइएको छ।

 

 

 

Post Views: 476

Spread the love
    

Facebook Comments

Next Post
पनौती-बनेपा सडकमा यात्रा सहज बनाउन नगरप्रमुख न्यौपाने सक्रिय (भिडियो)

मेयर न्यौपानेलाई प्रश्न: पनौती-बनेपा सडक पिच नहुनुको दोषी को ? (भिडियो)

काभ्रेमा माधब समूहले किन एमाले पार्टी सदस्यता नवीकरण नगर्न उर्दी जारी गर्यो ?

गोकुल बाँस्कोटाको काभ्रे एमाले जिल्ला कमिटीमा ओली समूहको दुई तिहाई बढी सदस्य

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!