Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा ९० जना निको भए, २२ जना थपिए

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

काभ्रेमा आज एकैदिन ९० जना कोरोना सं क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज २२ जना नयाँ सं क्रमित थपिएका छन् ।

आज पनौती नगरपालिका ६४ बर्षीय कोरोना सं क्रमितको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृ त्यु भएको छ । योसँगै जिल्लामा सक्रिय सं क्रमितको संख्या ४६१ मा झरेको छ । जसमा ४३० जना होम आईसोलेसनमा र ३१ जना अस्पतालको आईसोलेसनमा छन् ।

आज थपिएकामा सबै भन्दा बढी पनौती नगरपालिकाका ८ जना महिला र ५ पुरुष रहेका छन् । त्यसैगरि धुलिखेल नगरपालिकाका ४ जना पुरुष र २ जना महिलामा संशक्रमण पुष्टि भएको छ ।

यस्तै बेथानचोक गाउँपालिकाका २ जना महिला र चौरीदेराली गाउँपालिकाका १ जना पुरुषमा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

Post Views: 230

Spread the love
    

Facebook Comments

Next Post
महन्थले भने ‘देउवा जनादेशको हैन परमादेशको प्रधानमन्त्री हो’

महन्थले भने 'देउवा जनादेशको हैन परमादेशको प्रधानमन्त्री हो'

कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

काभ्रेमा भोलीदेखि 'जोन्सन एण्ड जोन्सन' खोप लगाइने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!