Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुर नगरपालिकाका सबै विद्यालय सञ्चालन

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, शिक्षा, समाचार, समाज
मण्डनदेउपुर नगरपालिकाका सबै विद्यालय सञ्चालन
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको सबै विद्यालय आजबाट सञ्चालनमा आएका छन् । नगरपालिकाले आजबाट सबै विद्यालयलाई नयाँ शैक्षिक सत्रको कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।

असार ९ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयअनुसार शैक्षिकसत्र २०७८ को पठनपाठन सुरु गरिएको शिक्षा शाखा अधिकृत लोकेन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो । नगर कार्यपालिका बैठकले विद्यालय सञ्चालन कार्यविधि नै बनाएको छ ।

नगरपालिकाले असार १३ गते जारी गरेको पत्रअनुसार नै पठनपाठनको क्रियाकलाप गर्न भनेको छ । नगरपालिकाको अर्को सूचना जारी नहुँदासम्म विद्यालयको भौतिक पूर्वाधारलाई मध्यनजर राख्दै १-३, ३-५, ५-८, ९-१०, ११-१२ लाई सिफ्ट मिलाउन पठनपाठन गर्न भनिएको छ ।

शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड अपनाई भौतिक दूरी कायम गरी पठनपाठन गर्नुपर्ने छ । अत्यावश्यक अनुसार शिक्षण सिकाईका अन्य बैकल्पिक उपायहरुलाई समेत जोड दिई पठनपाठनका क्रियाकलाप अघि बढाउन र कोरोना सं’क्रमित देखिएमा तत्काल विद्यालयको पठनपाठन स्थगित गर्न नगरपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ ।

Post Views: 1,068

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ९० जना निको भए, २२ जना थपिए

महन्थले भने ‘देउवा जनादेशको हैन परमादेशको प्रधानमन्त्री हो’

महन्थले भने 'देउवा जनादेशको हैन परमादेशको प्रधानमन्त्री हो'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!