काभ्रेभा १८ जना सं’क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज १६ जना मात्रै नयाँ सं’क्रमित थपिएका छन् ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या ५२९ पुगेको छ । जसमा ३१ जना अस्पतालको आईसोलेसनमा छन् । ४९७ जना होम आईसोलेसनमा रहेका छन् ।
आज थपिएका मा सबैभन्दा धेरै पाँचखाल नगरपालिकाका १ जना महिला र ७ जना पुरुष रहेका छन् । बनेपा नगरपालिकाका ६ जना महिला, चौरीदेराली गाउँपालिकाका १ जना महिला र भुम्लु गाउँपालिकाका १ जना पुरुषमा सं क्रमण क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
पछिल्लो केही हप्ता यता जिल्लाका कोरोना संक्रमितको मृ’त्यु भने भएको छैन ।
Facebook Comments