Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

यी हुन् प्रदेश सांसद हुमागाईंले आफ्नो क्षेत्रको ३० वटा वडामा सञ्चालन गर्ने योजना

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, फिचर, समाचार, समाज
यी हुन् सांसद हुमागाईको पहलमा बनेपा नगरपालिकाले सञ्चालन गर्ने योजना
Spread the love
    

काभ्रे संघीय निर्वाचन क्षेत्र नं २ प्रदेश (ख) का सांसद बसुन्धरा हुमागाई शान्त र शालिन सांसद भित्र पर्छन । उनको पहल कदमी बागमती प्रदेश सरकाबाट चालु आर्थिक वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा सडक निर्माण, सडक पिच, सिचाई योजना, खानेपानी लगायतका महत्वपूर्ण र दीर्घकालीन योजनामा बजेट विनियोजन भएको छ ।

सांसद हुमागाईको निर्वाचन क्षेत्रमा बनेपा नगरपालिकाका १४ वटै वडा, मण्डनदेउपुरको १, २, ३, ४, ५ र ६ नम्बर वडा, पनौती नगरपालिकाको १, २, ३, ११ र १२ तथा बेथानचोक गाउँपालिकाको १, २, ३, ४, ५ नम्बर वडा गरी ३० वटा वडा पर्छन् ।

बनेपा नगरपालिका :
१. नाला काशिभञ्ज्याङ नयाँगाउ हिले कुन्ता सडक रु. ५० लाख
२. चण्डेश्वरी खोला करिडोरदेखि सहिद मार्ग बनेपा वडा नम्बर ६ रु.४० लाख
३. रेशममार्ग महादेवस्थान थापागाँउ सडक बनेपा वडा नम्बर १० रु. ८० लाख
४. वाझावन विकटेश्वर स्पाईनल पिपलडाडा पुल बजार सडक बनेपा १३ र १० रु. १ करोड
५. धुलिखेल नगरकोट सडक (ओपी देखि सुमारा भञ्ज्याङ खण्ड सडक निर्माण) रु. ५० लाख

६. च्यामासिङ अमालडोल नाला बनेपा सडक रु. १३ लाख
७. धुलिखेल रविओपि नगरकोट सडक रु. २५ लाख
८. अरनिको राजमार्गबाट खहरे खोला करिडोर सडक बनेपा ६ रु. २५ लाख
९. ओपी कुकरेडाडा हुदै देविटार जानेबाटो बनेपा ५ रु. २५ लाख
१०. खहरेखोला करिडोरबाट त्रिवेणी मार्ग वस्तीतर्फ ढल तथा सडक निर्माण बनेपा ६ रु. २५ लाख

११. कृष्णचोक देखि राउत गाँउ फुलचोकी मार्ग हुदै खाल्चोक सडक बनेपा १४ रु. ४० लाख
१२. डोलेश्वर महादेव आशापुरी हुदै कुशादेवी सडक खण्ड सडक निर्माण रु. ८० लाख
१३. बनेपा २ स्थित हिले जलजले पर्यटकिय ताल निर्माण रु. १ करोड ५० लाख
१४. वासुकी थुम्का क्षेत्र बनेपा काभ्रे नमूना गन्तव्य रु. १९ लाख ६७ हजार
१५. बेसटार ( बस्युटार) सिचाई योजना बनेपा २ रु. २० लाख

१६. लामागाउँ खानेपानी योजना बनेपा ९ (एकघर एक धारा कार्यक्रम) रु. २० लाख
१७. आइसेलु घारी खानेपानी योजना बनेपा ३ (एक घर एक धारा) कार्यक्रम रु. २० लाख
१८. लामिछाने गाँउ, खानेपानी योजना बनेपा १ (एक घर एक धारा कार्यक्रम) रु. २० लाख
१९. जनागाल बृहत पम्पीङ खानेपानी योजना रु. १५ लाख
२०. बनेपा नगरपालिका अन्तराष्ट्रिय कला संस्कृतिक केन्द्र भवन निर्माण रु. १ करोड

२१. नेपाल रेडक्रम सोसाइटी काभ्रे जिल्ला रक्त संचार भवन रु. १० लाख
२२. अस्पताल मार्ग र सहायक अस्पताल मार्ग सडक बनेपा ५ रु. ३० लाख
२३. जनाढल खोल्सी संरक्षण कार्य बनेपा ९ रु. २० लाख
२४. सिनागाल डिपबोरिङ खानेपानी योजना बनेपा ११ (विशेषअनुदान) रु. ६० लाख
२५.साँगा आशापुरी सडक बनेपा १४ (ससर्त अनुदान ) रु. ५० लाख

२६. ओडार ठूलो चौर खानेपानी योजना बनेपा ३ (ससर्त अनुदान ) रु. २० लाख
२७. ठूलो ढुङ्गादेखि दोवाटोसम्म सडक निर्माण बनेपा वडा नं. २ (ससर्त अनुदान) रु. २० लाख
२८. मुहानथली सडक निर्माण बनेपा वडा नं. ३ (ससर्त अनुदान) रु. २० लाख
२९. राजदास मार्ग सहायक बनेपा वडा नं. ९(ससर्त अनुदान) रु. २० लाख
३०. नाला पुलबजारबाट मूल्लीफाट हुदै टिमूरेचौर सडक बनेपा ४, २, १ (ससर्त अनुदान) रु. २० लाख
३१. बासको झाङ नगरकोट सडक बनेपा २ (समपुरक अनुदान) रु. २ करोड

३२. पेवागौडा थुमाचौर नन्दादेवी काभ्रेडाडा बाटो सडक बनेपा ३ (समपुरक अनुदान) रु. २ करोड
३३. कुईकेल मार्ग सडक निर्माण बनेपा ६ (समपुरक अनुदान) रु. २ करोड
३४. एक बिद्यालय एक नर्स कार्यक्रम निरंतरता रु. १५ लाख ७५ हजार
३५. माध्यामिक तहमा शून्य दरबन्दी भएको सामुदायिक बिद्यालयहरुमा गणित, बिज्ञान र अग्रेजी ९ लाख ८८ हजार ( शिक्षण सहयोग अनुदान)

पनौती नगरपालिका :
१. लाकुरी भञ्ज्याङ कुशादेवी पनौती नमोबुद्ध सडक निर्माण रु. ६ करोड
२. ढाडाचौर बुढापोखरी रानीकोट सुर्य बिनायक सडक रु. ३ करोड
३. मल्पी गागल कलाती सिम्पानी पोखरी डाडा पार्थली भञ्ज्याङ सडक रु. ५० लाख
४. चालिसे दारिमवोट रोशी पनौती २ र १२ सडक रु. ५० लाख
५. चौतारा पुलनिर्माण कलाँती खोला पनौती १२ रु. १ करोड

६. ढडिन पुल निर्माण लिलावती खोला पनौती १ रु. १ करोड
७. चालिसे दारिमबोट चिण्डु सडक आदित्य धाम मोक्ष मार्ग पनौती रु. २५ लाख
८. झिगटी गाउँ देखि ठाडाखोला मोटर बाटो निर्माण रु. २५ लाख
९. पुछारी आशापुरी साँगा सडक रु. २५ लाख
१०. मानेदोभान खानी खोला मोटरबाटो स्तरोन्नती पनौती १ रु. ३० लाख

११. पनौती मल्पी भूमीडाँडाँ जोरघट्ट भारदेउ सडक रु. २५ लाख
१२. डोलेश्वर महादेव आशापुरी हुदै कुशादेवी बाटोको बाँकि खण्ड स्तरउन्नती रु. ८० लाख
१३. भालचन्द्र मा.वि. पनौती १ विषयगत प्रयोगशाला निर्माण रु. १२ लाख
१३. विहावर आधारभूत विद्यालय संरक्षण कार्य पनौती वडा नम्बर ३ रु. ४० लाख
१४. कमेराचौर ४, ८ लिफ्ट खानेपानी पनौती वडा नम्बर १ रु. ५० लाख
१५. लिलावति खोला व्यवस्थापन कार्य पनौती ३ ठूलोखेत रु. २० लाख

१६. लप्सीबोट डिओडारे घिमिरेगाँउ बञ्चरे रुप्सेटार मोड सिंचाई योजना पनौती ३ रु. ५० लाख
१७. बस्नेतटार लिफ्ट सिचाई योजना पनौती २ रु. १० लाख
१८. ठूलो खोला सिचाई पनौती ३ (मर्मत) रु. १० लाख
१९. रयाले वृहत खानेपानी योजना पनौती १ (एक घर एक धारा कार्यक्रम) रु. २५ लाख
२०. सिस्नेरी खानेपानी योजना पनौती ११ रु. २० लाख

२१. भुमिडाडा बृहत खानेपानी योजना पनौती १२ रु. १८ लाख
२२. पनौती बासडोल भैसेपाटि सडक निर्माण (समपुरक अनुदान) रु. ३ करोड
२३. ख्याकू बलथली टोट्के सडक निर्माण पनौती ११ (समपुरक अनुदान) रु. ३ करोड
२४. घ्याल्कु डि ओडारे खानेपानी योजना पनौती ३ (विशेष अनुदान) रु. ६० लाख
२५. ख्याकु बल्थली कोलभञ्ज्याङ सडक निर्माण पनौती ११ (ससर्त अनुदान) रु. ५० लाख

२६. चौतारा मगरगाँउ वालागोठ अमिलचौर मोटर बाटो पनौती १२ (ससर्त अनुदान) रु. २० लाख
२७. मानेदोभान लठ्ठाभञ्ज्याङ मोटर बाटो पनौती १ (ससर्त अनुदान) रु. २० लाख
२८. एक बिद्यालय एक नर्स कार्यक्रम निरंतरता रु. १५ लाख ७५ हजार

मण्डनदेउपुर नगरपालिका :
१. नाल्दुम लिफ्ट खानेपानी योजना मण्डनदेउपुर १ र २ (एक घर एक धारा खानेपानी योजना) रु. २० लाख
२. खर्कचौर ढकालथोक पर्यटकिय पुर्वाधार निर्माण मण्डनदेउपुर ६ रु. ४० लाख
३. मण्डनदेउपुर ६ पुर्वाधार विकास गुरुयोजना निर्माण कार्य रु. १० लाख
४. द्धारपालेश्वर मा.वि. घेरावार निर्माण मण्डनदेउपुर ३ रु. १० लाख
५. सोतीखेत संरक्षण कार्य मण्डनदेउपुर ६ रु. ३० लाख

६. चाखोला नदि नियन्त्रण मण्डनदेउपुर ६ रु. ३० लाख
७. चाखोला चिते सिङ्गे चैनपुर सिचाई योजना मण्डनदेउपुर ३ र ४ रु. २ करोड
८. आसीखोला आपखोला कुलो सिचाई योजना मण्डनदेउपुर ४ रु. १ करोड २५ लाख
९. चाखोला मूहाने धाईटार सिंचाई योजना मण्डनदेउपुर ३ र ४ रु. १ करोड १० लाख
१०. चाखोला किर्तेटार सिंचाई मण्डनदेउपुर ४, ५, ६ र ८ रु. २५ लाख

११. चित्ते दोभान सिंचाई योजना मण्डनदेउपुर वडा नं. ६ रु. २० लाख
१२. जोगीटार न.प्र.सि.यो. मण्डनदेउपुर ५ रु. २० लाख
१३. आसिखोला सर्वझाङ सिचाई योजना मण्डनदेउपुर ४ रु. ५० लाख
१४. कार्तिके चुरिथुम्का सिपाघाट सडक रु. १ करोड ५० लाख
१५. कुन्तावेसी पौवाटार जैमाने सालठाटी सडक मण्डनदेउपुर ५ र ६ रु. २५ लाख

१६ कुन्तावेसी सौवाटार जैमाने सालठाटी सडक मण्डनदेउपुर रु. २५ लाख
१७. गौरीविसौना सालठाटी जोड्ने चाखोेला पुल मण्डनदेउपुर ४ र ६ रु. २५ लाख
१८. नगरकोट नयाँगाँउ कुन्ता सडक रु. २५ लाख
१९. तामाङ सास्कृतिक केन्द्र (सग्रालय नाटकघर) आर्ट ग्यालरी निर्माण मण्डनदेउपुर १, ३५ लाख
२०. ५०% लागत साझेदारीमा कागति खेती क्षेत्र विस्तार कार्यक्रम मण्डनदेउपुर ६ रु. १५ लाख

२१. कालिका स्थान खानेपानी योजना मण्डनदेउपुर ६ रु. १३ लाख
२२. पशुपंक्षी प्रयोगशाला सुदृढिकरण कार्यक्रम (पाँचखाल, भुम्लु, मण्डनदेउपुर) रु. ३० लाख
२३. घट्टेखोला खस्रे लामा सुमारा सडक स्तरउन्नती मण्डनदेउपुर ३ (ससर्त अनुदान) रु. ५० लाख
२४. ढकुरीगाँउ गुरुङगाँउ रोहिणी भञ्ज्याङ मोटर बाटो निर्माण मण्डनदेउपुर २ (ससर्त अनुदान) रु. २० लाख
२५. वतासेडाडा देवीस्थान गिर्धरे सडक मण्डनदेउपुर १ (ससर्त अनुदान) रु. २० लाख

२६. रातो पैरो डेरीमोड बाह्रविसे मसानेपाटी सडक निर्माण मण्डनदेउपुर ४ (ससर्त अनुदान) रु. २० लाख
२७. रोहिणी नयाँगाँउ सडक कालोपत्र मण्डनदेउपुर (समपुरक अनुदान) रु. ३ करोड
२८. नन्दज्योती प्रा.वि. भवन निर्माण मण्डनदेउपुर १ (विशेष अनुदान) रु. ६० लाख
२९. एक बिद्यालय एक नर्स कार्यक्रम निरंतरता रु. १५ लाख ७५ हजार
३०.माध्यामिक तहमा शून्य दरबन्दी भएको सामुदायिक बिद्यालयहरुमा गणित, बिज्ञान र अग्रेजी रु. ४ लाख ९४ हजार ( शिक्षण सहयोग अनुदान)

३१. स्थानिय तहमा स्वास्थ्य सस्थाको ( अस्पताल स्वास्थ्य चौकी भवन तथा निरंतरता ) रु. ५० लाख

३२. इन्द्रावती नदिनियन्त्रण मण्डनदेउपुर रु. ४० लाख

बेथानचोक गाँउपालिका :
१. खोपासी ढुंखर्क च्याम्राङवेसी मिल्चे वोराङ सडक रु. ५० लाख
२. गेल्डुङ गोल्मा कोट सडक रु. २५ लाख
३. मल्पी गागल कलाँती सिम्पानी पोखरीडाडा पार्थली भञ्ज्याङ गोल्माकोट सडक (पार्थली गोल्माकोट खण्ड) रु. २५ लाख
४. खोपासी ढुंखर्क च्याम्राङवेशी मिल्चे वोराङ्ग तालढुङ्गा बनखु कार्तिके खलङ्गा गान्डावा सडक रु. १६ लाख ५० हजार

५. दुर्लुङ खोला पुल निर्माण काभ्रे/ललितपुर रु. १० लाख
६. लड्कुखोला संरक्षण कार्य बेथानचोक वनेपाली टोल रु. ३० लाख
७. पाटनेखोला च्यासिङखर्क पटगाँउ वेसी सिचाई योजना च्यासिङखर्क रु. ५० लाख
८. पनौती खोपासी तालढुङ्गा सडक क्रमागत
९. कपेर महाकाल आधारभुत विद्यालयमा घेरावार निर्माण वेथान्चोक ५ रु. १० लाख
१०. बेथान्चोक आधारभुत विद्यालय घेरावार निर्माण वेथान्चोक वडा नं. ३ रु. १० लाख

११. बेथान्चोक खानेपानी योजना वेथान्चोक ३ रु. १ करोड २० लाख
१२. दलितवस्ती खानेपानी योजना वेथान्चोक वडा नं. ५ रु. १ करोड २० लाख
१३. साघु अधिकारी टोल वतासे घिमिरे टोल मोटर बाटो निर्माण बेथान्चोक रु .२० लाख
१४. पार्थली डाडागाँउ, गोलेखाल्डो मोटर बाटो बेथानचोक वडा नं. ४ रु. २० लाख
१५. चौतारा काभ्रेचौर मोटरबाटो बेथान्चोक ४ रु. २० लाख

१६. नागवेली ताङग्रेमाराङ गौतम टोल हुदै मिल्चे मोटर बाटो बेथान्चोक १ रु. २० लाख
१७. विन्दवासिनी मन्दिर पुननिर्माण बेथानचोक वडा नं. ३ ( ससर्त अनुदान) रु. ७ लाख
१८. स्वेतवाराही मन्दिर पुननिर्माण वेथानचोक ३ (ससर्त अनुदान) रु. ७ लाख
१७. दोभानखोला सेरेटोल खानेपानी योजना बेथानचोक ४, (विशेष अनुदान) रु. २७ लाख
१९. तिपचोक पार्थली सडक तेस्रो फेज बेथानचोक ४ (समपुरक ) रु. २ करोड
२०. नारायणस्थान पुर्वाधार विकास योजना बेथान्चोक ३ (समपुरक) रु. २ करोड

२१. पाटनेखोला नदिनियन्त्रण दोस्रोफेज बेथानचोक २ र ३ (समपुरक) रु. २ करोड
२२. एक बिद्यालय एक नर्स कार्यक्रम रु. १५ लाख ७५ हजार

 

Post Views: 1,646

Spread the love
    

Facebook Comments

Next Post
के सांसद बमध्वजले भने जस्तै अर्को निर्वाचनमा एमालेको ‘१५ सिट’ कट्दैन ?

के सांसद बमध्वजले भने जस्तै अर्को निर्वाचनमा एमालेको '१५ सिट' कट्दैन ?

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा १८ जना निको भए, १६ जना थपिए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!