Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

नमोबुद्ध नगरपालिकाको वडा नम्बर ४ ‘सिल’

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु
Spread the love
    

काभ्रेको नमोबुद्ध नगरपालिकाको वडा नम्बर ४ लाई ‘सिल’ गरिएको छ । आज प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले आज एक सूचना जारी गर्दै वडा नम्बर ४ शिल गरिएको बताउनुभएको हो ।

वडाको समुदाय स्तरमै कोरोना भाईरस फैलिइएकाले सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । आज राति १२ देखि साउन ७ गते राति १२ बजेसम्म वडा नम्बर पूर्ण रुपमा सिल हुनेछ ।

जोरसल्ला, फस्रे डाँडा, लाल देवी वस्ती, श्रीराम बस्ती, सूर्य बस्ती, सार्की टोल, कामी टोल र चिसापानी बस्ती बस्ती पूर्णरुपमा सिल हुनेछ । तोकिएको क्षेत्रमा औषधि पसल, अस्पताल तथा स्वास्थ संस्था, स्वास्थ्य सेवा प्रदायक संस्था बाहेक खाद्यान्न पसल दूध तथा दुग्धजन्य पदार्थ बिक्री गर्ने पसल, मासुपसल, फलफूल  लगायत सबै पसलहरु सञ्चालन गर्न पाईने छैन् ।

बैंक, सहकारी, बीमा कम्पनी शिल गरिएको अवधीभर पूर्णरुपमा बन्द गर्नुपर्ने छ । यस्तै अतिआवश्यक सेवा प्रदान गर्ने निजि तथा सार्वजनिक कार्यालय बाहेक अन्य कुनै पनि कार्यालय खोल्न पाइने छैन ।

निर्माण सामग्रीको ढुवानी गर्ने सवारी साधन नगरपालिकाले जारी गरेको नि’षेधाज्ञा आदेशमा उल्लेख समयअनुसार सञ्चालन गर्ने र निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनले नगरपालिकाले तोकेको सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेर मात्र सञ्चालन गर्नु पर्नेछ । अत्यावश्यक सेवा प्रवाहमा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारीसाधनको प्रयोग गर्न पाइने छैन ।

Post Views: 954

Spread the love
    

Facebook Comments

Next Post
इन्द्रावती किनारमा एक जनाको श’व फेला

मोहन बस्नेत समर्थकले गरे कांग्रेस केन्द्रीय सदस्य घिमिरेमाथि हातपात

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ५० जना निको भए, ५४ जना थपिए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!