Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

ओली सरकारबाट हटे लगत्तै किन समातिए काभ्रेका सत्यमान लामा ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अपराध, गृहपृष्ठ, समाचार, समाज
ओली सरकारबाट हटे लगत्तै किन समातिए काभ्रेका सत्यमान लामा ?
Spread the love
    

एमाले युवा संघको केन्द्रिय सदस्य तथा ‘गुण्डा नाइके’ का रूपमा परिचित काभ्रेका सत्यमान लामा एमाले सरकारबाट हटे लगत्तै समातिएका छन् । लामालाई बैंकिङ कसुरमा प’क्राउ गरिएको प्र’हरीले जनाएको छ । लामा लामो समयदेखि बैंकिङ कसुर मु’द्दामा फ’रार रहँदै आएका थिए ।

एमालेको नेतृत्वमा सरकार रहेका बेला लामा पूर्व मन्त्री गोकुल बाँस्कोटाले संरक्षणमा विभिन्न गतिविधिमा सहभागी हुँदै आएको बताइएको छ । तर ओली सरकार हटेको दुई दिन बित्न नपाउँदै उनी समातिएका हुन् ।

काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ६ पर्सेल घर भएका लामालाई आज प्र’हरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र जिल्ला प्र’हरी कार्यालय काभ्रेको संयुक्त टोलीले रोशी गाउँपालिका स्थित कटुञ्जेबाट प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ ।

लामाले २०७७ साल माघ २० गते रामकुमार थापा क्षेत्रीको नाममा काटेको ७० लाख र सुरज सापकोटाको नाममा काटेको २२ लाखको चेक पनि बाउन्स भएको जिल्ला प्र’हरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले बताउनुभयो ।

चेक बाउन्स भएपछि सापकोटाले महानगरीय प्र’हरी बृत्त कमलपोखरी र क्षेत्रीले महानगरीय प्र’हरी परिसर काठमाडौंमा लामावि’रुद्ध चेक बाउन्सको उ’जुरी दिएका थिए । उच्च अदालत पाटनले पक्रा’उपूर्जी जारी गरेपछि लामा फ’रार भएका थिए ।

 

Post Views: 2,086

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका १० वटा स्थानीय तहका भूमिहीनका लागि खुशीको खबर

काभ्रेका १० वटा स्थानीय तहका भूमिहीनका लागि खुशीको खबर

काभ्रे कांग्रेसको सभापतिमा क कस्को दाबी ?

काभ्रे कांग्रेसको सभापतिमा क कस्को दाबी ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!