काभ्रेमा आज ६१जना संक्रमित निको हाका छन् । कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज ३५ जना मात्रै नयाँ संक्रमित थपिएका छन् ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय २७ पुगेको छ । जसमध्ये ४९६ जना होम आईसोलेसनमा र ३१ जना अस्पतालको आईसोलेसनमा रहेका छन् ।
Facebook Comments