Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा साउन १० गतेसम्म नि’षेधाज्ञा थप

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा
Spread the love
    

जिल्ला प्रशासन कार्यालय काभ्रेले साउन १० गतेसम्म नि’षेधाज्ञा थप गरेको छ । काभ्रेमा पहिलो पटक बैशाख १९ गतेदेखि नि’षेधाज्ञा सुरू भएको छ ।

जिल्ला अधिकारी शिवराम पोखरेलले आज निषेधाज्ञा थप आदेश जारी गर्नुभएको हो ।  प्रशासन कार्यालयले जारी गरेको आदेशमा अत्यावश्यक काम परि आवतजावत गर्दा जन स्वास्थ्यको मापदण्ड र सामाजिक दुरी पूर्णरुपमा पालना गर्न भनिएको छ ।

त्यस्तै सबै प्रकारका भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, पाटी प्यालेस, स्वीविमि पुल, मनोरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर र जिमखाना पनि सञ्चालन नगर्न भनिएको छ । प्रशासन कार्यालयले हाल, मेला, जात्रा, महोत्सव, पाटी भोज जस्ता भिडभाड हुने कार्यहरू पनि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

विवाह, व्रतबन्ध तथा सामाजिक रुपमा गरिने सांस्कृतिक कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा नगर्न प्रशासनले उर्दी जारी गरेको छ । त्यस्तै तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल र बाटोमा तरकारी तथा फलफूल विक्री वितरण नगर्न पनि भनेको छ ।

प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनका लागि कुल सिट क्षमताभन्दा बढी संख्या यात्रु नराख्न र चालक, सहचालक तथा यात्रुहरुले निर्धारित जनस्वास्थ्यका मापदण्ड पालन अनिवार्य गरेर मात्र सञ्चालन गर्न भनेको छ ।

त्यस्तै विकास निर्माणका सामग्री ढुवानी गर्ने सवारी साधन जिल्लाभित्र  स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना हरु गरेर साँझ ५ बजेदेखि बिहान ८ बजे र जिल्ला बाहिर राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने नियम तोकेको छ ।

पसल सञ्चालन बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्र गर्न पाउनेछन्

Post Views: 438

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ६१ जना निको भए, ३५ जना थपिए

सिन्धुपाल्चोकको खाडीचौरमा माधव नेपाल र चोलेन्द्र शम्सेरको पुत्ला हदन

सिन्धुपाल्चोकको खाडीचौरमा माधव नेपाल र चोलेन्द्र शम्सेरको पुत्ला हदन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!