Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पनौती काभ्रे जिल्लाको दोस्रो बालमैत्री नगरपालिका घोषणा

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
पनौती काभ्रे जिल्लाको दोस्रो बालमैत्री नगरपालिका बन्यो
Spread the love
    

काभ्रेको पनौती नगरपालिकालाई बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा गरिएको छ । आज एक समारोहका बीच पूर्व मन्त्री गोकुल बाँस्कोटाले पनौती नगरपालिकालाई जिल्लाको दोस्रो बाल मैत्री नगरपालिका घोषणा गर्नुभएको हो ।

पनौती नेपालको आठौँ र वागमती प्रदेशको चौंथौ बालमैत्री नगरपालिका बन्नेको छ । काभ्रेको सबैभन्दा पहिला धुलिखेल नगरपालिका बालमैत्री नगर घोषणा भएको थियो । बसिभिन्न सूचक पार गरेपछि नगरपालिकालाई बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा गरिएको नगरप्रमुख भिम न्यौपानेले जानकारी दिनुभयो ।

नगरपालिकाका १२ वटै वडामा बालमैत्री संरचना र शासन हुनेछ । नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि बालबालिकाको क्षेत्रमा बिशेष कार्यक्रम सञ्चालन गर्ने गरी नीति कार्यक्रम तथा बजेटको ब्यवस्था गरेको छ ।

 

Post Views: 498

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेबाट बहुविवाह, चो’री र सवारी ज्यान मु’द्दाका फ’रार तीनजना प’क्राउ

काभ्रेबाट बहुविवाह, चो'री र सवारी ज्यान मु'द्दाका फ'रार तीनजना प'क्राउ

सिन्धुपाल्चोकको बाह्रबिसेमा भौगर्भिक अध्ययन अन्तिम चरणमा

सिन्धुपाल्चोकको बाह्रबिसेमा भौगर्भिक अध्ययन अन्तिम चरणमा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!