Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पनौती-बनेपा सडकमा यात्रा सहज बनाउन नगरप्रमुख न्यौपाने सक्रिय (भिडियो)

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
पनौती-बनेपा सडकमा यात्रा सहज बनाउन नगरप्रमुख न्यौपाने सक्रिय (भिडियो)
Spread the love
    

पनौती नगरपालिकाले पटक पटक ताकेता गर्दा पनि पनौती-बनेपा सडकमा पिच हुन नसकेपछि नगरप्रमुख भिम न्यौपानेले यात्रा सहज बनाउन निर्देशन दिनुभएको छ । नगरप्रमुख न्यौपानेको निर्देशन बमोजिम अहिले ग्राभेल बिछ्याउने काम धमाधम भैरहेको छ ।

नगरप्रमुख न्यौपानेले आज निर्माणाधिन सडकको अवलोकन गर्दै खाल्डो तत्काल पुरेर यात्रालाई सहज बनाउन आग्रह गर्नुभएको हो । बर्षातका कारण कालोपत्रे गर्न अनुकुल समय नभएको र हिलोले बनेपा-पनौती सडकमा आवतजावत गर्न निकै कष्टकर बनिरहेको भन्दै नगरप्रमुखको निर्देशनमा अहिले ग्राबेल बिछ्याएर रोलरले पेल्ने काम भैरहेको छ ।

बनेपा-पनौती सडक निकै लामो समयदेखि लथालिङ्ग अवस्थामा छ । यो पटक पिच गर्ने तयारी हुदै गर्दा बर्खा लागेपछि यात्रुको कन्तबिजोक भैरहेको छ । बर्षा निकै भएकाले पिच गर्न नसकिएको निर्माण कम्पनीले बताउने गरेको छ ।

समयमै सडक पिच नहुँदा यसको अपजस सबै नगरपालिकाले बेहोरी रहेको छ । सडक फराकिलो पारिएपनि पिच नहुँदा दैनिक आवतजावत निकै कष्टकर बनिरहेको छ ।

Post Views: 1,261

Spread the love
    

Facebook Comments

Next Post

The Keys into a Successful Very long Distance Romance

ओम नेपालद्वारा तेमाल गाउँपालिकालाई अक्सिजन सहित स्वास्थ्य सामग्री हस्तान्तरण

ओम नेपालद्वारा तेमाल गाउँपालिकालाई अक्सिजन सहित स्वास्थ्य सामग्री हस्तान्तरण

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!