Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा भोलीदेखि ५५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइने

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु
Spread the love
    

काभ्रे जिल्लामा भोलिदेखि ५५ वर्षमाथिका लागि भोलीदेखि भेरोसेल खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय काभ्रेले आज एक सूचना जारी गर्दै भोलिदेखि ५५ वर्षमाथिका‍लाई भेरोसेल खोप लगाइने जनाएको हो ।

५५ बर्षमाथिका सबै नागरिकले पहिलो डोज खोप लगाउन पाउने छन् । त्यस्तै विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकले पनि खोप पहिलो डोज लगाउन पाउने स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

त्यस्तैगरी नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा काम गर्ने ब्यक्तिले पहिलो डोज लगाउन पाउनेछन् । ५५ वर्षमाथिका पहिलो डोज भेरोसेल खोप लगाएका सबैले नागरिकले दोस्रो डोज पनि लगाउन पाउने बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झाले बताउनुभयो ।

आफ्नो गाउँपालिका र नगरपालिकाको पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन पाईनेछ । खोप लगाउन जाँदा आफ्नो उमेर खुल्ने नेपाल सरकारले जारी गरेको कुनै न कुनै आधिकारिक प्रमाणपत्र साथैमा लैजान स्वास्थ्य कार्यालय काभ्रेले आग्रह गरेको छ ।

Post Views: 375

Spread the love
    

Facebook Comments

Next Post
पनौती-बनेपा सडकमा यात्रा सहज बनाउन नगरप्रमुख न्यौपाने सक्रिय (भिडियो)

पनौती-बनेपा सडकमा यात्रा सहज बनाउन नगरप्रमुख न्यौपाने सक्रिय (भिडियो)

The Keys into a Successful Very long Distance Romance

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!