Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

यस्ता छन् सांसद लम्सालको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन हुने योजना

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
यस्ता छन् सांसद लम्सालको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन हुने योजना
Spread the love
    

काभ्रे निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (१) का सांसद लक्षमण लम्सालको पहलमा आगामी आर्थिक वर्षका लागि विशेष योजना सञ्चालन हुने भएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि महत्वपूर्ण योजनामा बजेट विनियोजन गरिएको छ ।

सांसद लम्सालको निर्वाचन क्षेत्रमा धुलिखेल नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म, पाँचखाल नगरपालिकाको १३ वटै वडा, भुम्लु गाउँपालिकाको १० वटै वडा र मण्डनदेउपुर नगरपालिकाको ७ देखि १२ नम्बर सम्मका वडा गरी जम्मा ३६ वटा वडा पर्छन् ।

यस्ता छन् बजेट
१.चाखोला एवं झिकु खोला नदि नियन्त्रण १० लाख
२.दारमेटार,गुराईटारपोखरीपाटी कृष्णमन्दिर सडक मन्डन,८ १० लाख
३.कुन्ताबेशी ,पौवाटार ,जैमाने सालठाटी सडक मन्डन,७ ७५ लाख
४.फेदी तिम्लसीना गाँउ हुदै मानेगाँउ सडक मन्डन, ११ २५ लाख

५.केराघारी रयाले सडक पाँचखाल-५, मा २५ लाख
६.फेदी जैसिथोक आँपघारी सडक मन्डन-११, २५ लाख
७.जय कृष्णपाटी प्यालेस दृग्देश्वर सडक ३० लाख
८. सेतीदेवि मार्ग धुलिखेल- ४, ३० लाख
९. हवेली हिल्बु सडक भुम्लु , २५ लाख
१०.तामाघाट दनुवार गाँउ पचासे झोरपाटी सडक २५ लाख

११.मानेगाउँ रसेरापाखा सडक पाँचखाल २५ लाख
१२.रातमाटे धुन्देखोला नयाँ बस्ती बुढाथोकी डाडाँ पाँचखाल ९२५ लाख
१३.भूम्लुटार सल्ले सडक भूम्लु ५ करोड
१४. दोललाघाट सिलामे रिठे सापिङ्ग बेखसिम्ले सडक ३ करोड

१५. दोललाघाट सिलामेभीर सापिङ्ग सिमथली सडक, ४ करोड
१६. डुडाँमुख देविटार घुमाउने चौर फेदी सडक ५ करोड
१७.पाँचखाल तामाघाट बोरेदोभान सडक १ करोड
१८. धुलिखेल पनौति सडक ५० लाख
१९. ५० किलो रामपुर सडक(मन्डन र भूम्लू) ५० लाख

२०. तिनपिप्ले कल्छे पाँचखाल-६, १५ लाख
२१.काफ्लेडी रयाले सडक (सलेनि रयाले खण्ड) पाँचखाल २० लाख
२२. ३७ किलो चामुडा सडक वडा नम्बर-६ २० लाख
२३. मुठापाट थुम्का सडक वडा नम्बर-३ २० लाख
२४.पिपलटार सडक ठाडो बाटो वडा नम्बर-६, २० लाख

२५. द्धारेडी माझ डी सडक वडा नम्बर-२, २० लाख
२६.लुतेको चैर राम्चे धरनीपौवा बरबन्धीपलाञ्चोक
जोड्ने सडक वडा नम्बर-११, ५० लाख
२७.४८ कि.लो चाखोला राम्चे सडक मण्डनदेपुर नगरपालिका-११, २० लाख
२८. मकैटार भिमसेनथान नर्वदा सडक मण्डनदेउपुर- ९ , २० लाख
२९. झगरे डाँडादेखि माथिल्लो पिङ्गोला देविस्थान सडक –९, २० लाख

३०.ढुम्रे बनटोल कार्तिके सडक भुम्लु –८ २० लाख
३१.धुलिखेल अस्पतालमुलगेट पाकिङदेखि शिक्षाकार्यलयको मुनिसम्मको सडक २० लाख
३२.भैरब मन्दिर देखि के.यु. नयाँगेट हुदै फुटसलकोबाटो २० लाख
३३. कोलागौरा स्वास्थ्यचौकी सेतीदेवी सडक २० लाख
३४.खड्पु चौकोट विपि हाईवे सडक ५० लाख
३५.नौरगैडा देविटार छागे कृषि सडक १५ लाख

पूल सडक र झोलुङ्गे
१.हल्देटार सुकुटे बगहा झोलुङगे पुल मण्डनदेउपुर-१०, ईन्द्रवाती नदी ५० लाख
२.झिकु खोला कल्भट निमार्ण पाँचखाल-१३ २० लाख
३. श्रीखणपुर पुल निमार्ण केयृ सडक धृलिखेल-५ १ करोड
४.रानीटार जुडीगाँउ चाखोला पुल (मण्डनदेउपुर ८,९) ५ लाख
५. डाँफे खोला बालुवा तिनपिप्ले जोड्ने पुल (पाँचखाल ६,१०) ५० लाख
६. टोड्के खोला सडक पूल मण्डनदेउपुर ९ र १०, १ करोड

सिचाई, खोला एवं भूसंक्षण
१.संजिवनी उच्च मा.वि. संरक्षण कार्य धु.न.पा. ४० लाख
२.धुलिखेल अस्पताल संरक्षण कार्य –९, ५० लाख
३. धुलिखेल खेलकुद मैदान संरक्षण कार्य –७, ४० लाख
४. चाखोला नियन्त्रण पाँचखाल-४, २० लाख
५.झिकु खोला संरक्षण पाँचखाल-१२, अधेरी दोभान ६० लाख

६. बालकुमारी मार्ग संरक्षण धु.न.पा. ४, २० लाख
७.जोलखोला संरक्षण धुलिखेल- ६, २० लाख
८.गौमाता संरक्षण पाँचखाल-८, २०लाख
९.लंखनामाई संरक्षण कार्य धुलिखेल १० लाख
१०.झिकु खोला संरक्षण कार्य पाँचखाल बुढीसेरा(६र७) ४० लाख

११.ईन्द्रवती खोला नियन्त्रण मण्डनदेउपुर-१०, ४० लाख
१२.छहरे खोला संरक्षणकार्य धु.न.पा-२, १० लाख
१३.सरस्वति पोखरी संरक्षण धु.न.पा- ५, १० लाख
१४.जलविरे खेत संरक्षण भूम्लु-७, १० लाख
१५. कालिमाटी वढघरे चाखोला नियन्त्रण मण्डनदेउपुर-७, २० लाख

१६.जोलखेत संरक्षणकार्य धु न.पा-७, ३० लाख
१७. चाखोला नियन्त्रण कार्य पाँचखाल ४(माझीरुम्जा) ३० लाख
१८.चाखोला जोरपिप्ले लिप्फट सिन्चाई (४,७), ५० लाख
१९.शिखरकटेरी सिन्चाई धुनपा-२(सिन्चाई प्रणालीनिमार्ण १ करोड १० लाख

२०. हर्षे बजार सिन्चाई कुलो मर्मत पाँचखाल-२ २० लाख
२१. थुम्की डृग डृग सिन्चाई भूम्लु गा.पा-२,५० लाख
२२.जुके कुलो सिन्चाई पाँचखाल-६, १० लाख
२३. शंखरेबाध ब्रमायणी सिन्चाई योजना म.दे.(६,७) ४० लाख
२४.बिरालेबेसी बाँध सिन्चाई योजना पाँचखाल(२,३), २० लाख
२५. राजकुलो सिन्चाई योजना धुु.न.पा-६,४० लाख
२६.नयाँ बगर पैतिसे सिचाई मर्मत धु.न.पा-२, १० लाख
२७. कोड्का दोभान सिन्चाई मर्मत योजना भूम्लु-२ २० लाख
२८.थिङ्कको घटृे म्लाबारी क्लो सिचाई योजना पाँचखाल-१, १० लाख
२९.राम्चे डाडा लिफट सिचाई मण्डनदेउपुर- ११ १० लाख
३०.रयाले बख्रेलडी सिचाई पाँचखाल-६, १० लाख

३१.चनैटे गणेश थुम्किी सिचाई मण्डनदेउपुर- ८ १० लाख
३२.राज कूलो पाँचखाल(३,४,७) १ करोड २० लाख
३३.सिस्ने खोला धुलिखेल-२, ७० लाख
३४.सुगुरे जमटे कूलो रबिओपि ४० लाख
३५.तीनसय बाँध कूलो पाँचखाल-११, ४० लाख
३६. लप्सोखोला टारी स्वाँरा लिप्ट सिंचाई भुम्लु-२ २० लाख
३७. बाँझ खोला सिमखेत सिंचाई भुम्ल-१, २० लाख
डिप सिचाई
१.भाटपोल डाँडा गैराथोक डिपबोरिङ मण्डनदेउपुर- ११, १० लाख
२. मण्डनदेउपुर डिप टियुबेल ५० लाख
३. पाँचखाल डिप टियुबेल २० लाख
४.कुन्ताबेसि डिप १५ लाख

खानेपानी आयोजना
१.भुम्लु बूहत खानेपानि २५ लाख
२.ज्यामिरकोट चिसापानि खानेपानि,पाँचखाल-२, २५ लाख
३.इन्द्रावती कोलाचैर लिफट खानेपानी (भुम्लु र मन्डन) २५ लाख
४. कुन्ता पौवा लिफट खानेपानी मण्डनदेउपुर १ करोड ५० लाख
५.भमरकोट खानेपानी पाँचखाल-५, १ करोड ७५ लाख
६.कोलाती खानेपानी भुम्लु-६, १ करोड ७० लाख
७.भिमसेनथान खानेपानी भुम्लु-१, करोड ३० लाख
८.लामिडाडाँ खानेपानी पाँचखाल-४, १५ लाख
९.धुन्द्रे खोला खानेपानी पाँचखाल-९, १५ लाख
१०.सुखा क्षेत्र डिपवोरिङ मर्मत(विषेश) पाँचखाल ५९ लाख
११.छिपछिपे थुम्की मुहान सिमथली खानेपानी भूम्लु गा.पा. ३४ लाख

समपूरक पालिका संग
१.नयाँ बस्ती सडक स्तर उन्नति धुलिखेल–३, १करोड ५० लाख
२.तिनकुने हाँगेठाटी सडक पाँचखाल (२,३) १ करोड ५० लाख
३.सिपाघाट हिगुवापाटी ढाईटार फेदीसडक मन्डन १ करोड ५० लाख
३.बकूलटार अधेरी सडक, पाँचखाल-१०, १ करोड ५० लाख
४.५४ किलो नम्बरी डाँडापलाञ्चोक सडक(समपूरक) ५० लाख
५. हवेली हिप्लु भूम्लु मोटर बाटो ५० लाख
६. चेहेरे रिट्टे सापिङ भूम्लुटार सडक ५० लाख
७. बनदेवि मा.वि. भवन निमार्ण ६० लाख

कृषि
१.सेतिदेबिसहकारि दुग्ध संकलनकेन्द्र भबननिर्माण धुनपा-२, १० लाख
२.सिड बैंक निर्माण मण्डनदेउपुर २० लाख
३.पशुपक्षीं प्रयोगशाला सुढिकरणढ(भुम्लु,मण्डनदेउपुर र पाँखाल) ३० लाख
४.निजी सहकारी लागतसाझेदारी सुगर विट(वागास उत्पादन) ३० लाख
५. बाख्रा तथा स्थानिय कुखुरा प्रर्वद्धन भुम्लु सर्सत १५ लाख

बिधालय तर्फ
१.कालिका मा.वि. मण्डनदेउपुर-१०, प्रयोगशाला १२ लाख
२.जोरपाटि मा.वि.पाँचखाल-६, आईसिटि १५ लाख
३.कालिदेवि प्रा.वि.सिम्थली घेराबार १० लाख
४.गणेश मा.वि.पाँचखाल- ५, घेराबार १० लाख
५.सेतिदेवि मा.वि.भुम्लु-४, चौवास घेराबार १० लाख
६. बनदेवि मा.वि. भवन निमार्ण ६० लाख

विविध
१.दुग्देश्वर पाँचखाल-३, १० लाख
२.डुडाँको मुख गुम्बा धुलिखेल-२, १२ लाख
३.काभ्रे रंगशाला निर्माण धुलिखेल १५ लाख
४.पाँचखाल कर्बड हल निमार्ण पाँचखाल-७ श्रीरामपाटि १० लाख
५.राधाकृण मन्दिर निर्माण मण्डनदेउपुर- ७ आँपखोला १५ लाख
६.कालिदेवी मन्दिर पूर्वाधार विकास धुलिखेल-१ १५ लाख
७.ठाँटी डाँडा सामुदायिक भवन निमार्ण भुम्लु – ७ २० लाख

Post Views: 231

Spread the love
    

Facebook Comments

Next Post
बनेपामा एमालेका युवा र विद्यार्थीले ज’लाए प्रधानन्यायाधीश राणाको पुत्ला

बनेपामा एमालेका युवा र विद्यार्थीले ज'लाए प्रधानन्यायाधीश राणाको पुत्ला

धुलिखेल कांग्रेस द्वारा दीप प्रज्वलन

धुलिखेल कांग्रेस द्वारा दीप प्रज्वलन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!