Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

बागमती प्रदेश सरकारको बजेटमा राजनिती: सत्तापक्ष एकजुट, प्रतिपक्षमा भाडभैलो

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज
बागमती प्रदेशको बजेटमा राजनिती: सत्तापक्ष एक जुट, प्रतिपक्षमा भाडभैलो
Spread the love
    

बागमती प्रदेश सभाको बजेट आइतबार बहुमतले पारित भएको छ । असार १ गते सरकारले प्रदेश सभामा प्रस्ताब गरेको बजेटमाथि लगातार अबरोध गरेका प्रतिपक्ष दलहरुले नाटकीय तबरले समर्थन गर्दै आइतबार बजेट पारित हुन दिएका छन् ।

बिनीयोजन बिद्येयकमाथि छलफलमा उठेका पुरक प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिँदै गर्दा बिद्युत लाइन गएपछि सभामुखले ५ मिनेटका लागि संसद बैठक स्थगीत गरेका थिए । बैठक ५ मिनेट पछि पुनः सञ्चालन गर्ने सभामुख सानुकुमार श्रेष्ठको घोषणापछि प्रतिपक्ष दल माओवादी केन्द्र र नेपाली कांग्रेस बैठक छाडेर बाहीरीहएका थिए ।

बजेट पास गर्न सत्तापक्ष एकजुट हुँदा बागमती प्रदेश सभाको बजेट बहुमतले पारित भएको छ । बैठक पुनः सोमबार बिहानका लागि बोलाईएको छ । निती कार्यक्रम र बजेट पास गर्न एमालेका बहुमत सांसदहरु एक भएका छन् । सत्तापक्ष एक नहुँदा बजेटमाथि छलफल अघि बढ्न सकेको थिएन ।

एमाले भित्रको विवाद मिलेपछि मात्रै बजेटमाथि छलफल प्रकृया अघि बढाईएको थियो । बजेट पास गराउन प्रमुख प्रतिपक्ष दलका नेता शालीकराम जम्मकट्टेल र नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले हिस्सा लिएको भन्दै प्रतिपक्ष दलभित्र भाडभैलो देखिएको छ ।

प्रमुख प्रतिपक्ष दलको उपनेता कुमारी मुक्तान र नेपाली कांग्रेसका जीवन डंगोल आइतबारको प्रदेश सभा बैठकमै अनुपस्थित रहेका थिए । डंगोल कांग्रेसभित्र बानियाँसंग संसदीय दलका नेतामा प्रतिस्पर्धा गरेका कांग्रेसका प्रदेश सभा सदस्य हुन् ।

पार्टीभित्रको असन्तुष्टीका बिच प्रदेश सभा बैठक अघि बढाउन कार्यव्यवस्था परामर्श समितीमा सहभागीता जनाई सहमती गरेका विपक्ष दलका नेता विद्युत लाईन नभएको भन्दै बैठकबाट बाहीरिएका थिए । सभामुखले ५ मिनेटपछि पुनः बैठक सुरु हुने बताईरहँदा प्रमुख प्रतिपक्ष दलका नेता र कांग्रस संसदीय दलका नेता संसद बैठक अबरुद्ध नगरि बाहीरिएपछि सत्तापक्षलाई बजेट पास गर्न सहज अवस्था बनेको थियो ।

बिद्युतीय बस खरिद प्रकृया रोक्न र सुरुङ मार्गमा बजेट नराख्न माग गदै आएका प्रतिपक्ष दलले आजको बैठक स्थगित नगरी सुचारु हुन दिएर सरकारलाई सहयोग गरेका छन् । आफ्नै पार्टीभित्रको आन्तरिक द्व’न्द्वका कारण उनीहरुले नाटकीय रुपमा संसद बैठक बहीस्कार गरेका हुन् । यद्यपी बजेट भने बहुमतले पारित भएको छ ।

Post Views: 289

Spread the love
    

Facebook Comments

Next Post
माधव नेपाललाई पेलेरै मध्यरातमा कार्यदलद्वारा एमाले एकताको सहमति (१० बुँदे सहमतिसहित)

माधव नेपाललाई पेलेरै मध्यरातमा कार्यदलद्वारा एमाले एकताको सहमति (१० बुँदे सहमतिसहित)

काभ्रे एमालेको भोली बस्ने जिल्ला कमिटी बैठक: ओली समूहको की, निर्वाचित सदस्यको ?

यस्तो थियो काभ्रे एमालेको नवौँ जिल्ला अधिवेशनमा गुट, ओली समूहको दुई तिहाई बढी सदस्य

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!