Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुर नगरपालिकाको जोगिटार हरित पार्कमा सोलार जडान, फ्रि वाइफाइको मज्जा

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
मण्डनदेउपुर नगरपालिकाको जोगिटार हरित पार्कमा सोलार जडान, फ्रि वाइफाइको मज्जा
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० जोगिटारमा निर्मित हरित पार्कमा सोलार बत्ती जडान गरिएको छ । हरित पार्कमा एउटा सोलार बत्ती जडान गरिएको जोगिटार टोल विकास समितिका अध्यक्ष श्याम नेपालले जानकारी दिनुभयो ।

नगरपालिकाको आर्थिक सहयोगमा सोलार बत्ती जडान गरिएको हो । जोगिटार पाटी गुठीमा पनि एउटा सोलार बत्ती जडान गरिएको छ । चालु आर्थिक वर्षमा मण्डनदेउपुर नगरपालिकाले विभिन्न १७ वटा स्थानमा सोलार बत्ती जडान गरेको छ ।

पार्कमा सोलार बत्ती जडान गरेपछि थप आकर्षण थपिएको छ । विद्युत आपूर्ति बन्द हुँदा पनि सोलार बत्तीको साहारामा अबेरसम्म पार्कमा बसेर आनन्द लिन सकिने जोगिटार टोल विकास समितिका अध्यक्ष नेपालले बताउनुभयो ।

डिभिजन वन कार्यालय धुलिखेलको १० लाख, वडाको साढे २ लाख, नगरनगरपालिकाको १ लाख, ब्यक्तिबाट संकलन गरिएको साढे ४ लाख र स्थानीयले गरेको दुई महिनाको श्रमदानमा पार्क निर्माण गरिएको हो । पार्कमा १९ लाखको हाराहारीमा खर्च भैसकेको छ ।

दुबो रोपेर चिटिक्क र आकर्षक ढंगले सजाइएको पार्कमा फ्रि वाईफाईको ब्यवस्था गरिएको छ । ‘पहिलो बिजुली जाने बित्तिकै वाइफाइ चलाउन पाईदैन्थ्यो, साझ अबेरसम्म बस्नेलाई उज्यालोको समस्या हुन्थ्यो, तर अब रातिलाई पनि सजिलो भएको छ, जोगिटार टोल विकास समितिका अध्यक्ष नेपालले भन्नुभयो ।’

जोगिटार टोल विकास समितिले खेलकुद मैदान पनि निर्माण गरिरहेको छ । खेल मैदान अघिल्लो बर्ष निर्माण सुरु गरिएको हो । खेलमैदानमा १३ लाख खर्च भैसकेको छ ।

त्यस्तै गरी जोगिटार पाटी गुठी निर्माणको काम पनि धमाधम भैरहेको छ । गुठी संस्थानको ७ लाख, प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्तर्गत १५ लाख रूपैयाँमा पाटी निर्मा भैरहेको जोगिटार टोल विकास समितिका अध्यक्ष श्याम नेपालले बताउनुभयो ।

जोगिटार टोल विकास समितिको क्षेत्रभित्रको सडकमा फोहोर राख्न डस्विनको ब्यवस्था गरिएको छ । पार्क र सडक किनारको निश्चित ठाउँमा फोहोर राख्न डस्विनको ब्यवस्थापन गरिएको अध्यक्ष नेपालको भनाई छ ।

Post Views: 454

Spread the love
    

Facebook Comments

Next Post
बनेपा डुबान: जनप्रतिनिधिको चासो पो पुगेन की ! (भिडियो)

बनेपा डुबान: जनप्रतिनिधिको चासो पो पुगेन की ! (भिडियो)

भक्तपुरबाट महिला मन्त्रालयको गाडीभित्रै यौन क्रियाकलापमा संलग्न ३ जना प’क्राउ

भक्तपुरमा सरकारी गाडीभित्रै यौन सम्पर्क: त्रिपक्षीय सहमतिमै !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!