Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बाढी ग्रस्त हेलम्बुलाई एमाले बागमती प्रदेश कमिटीको सहयोग

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
बाढी ग्रस्त हेलम्बुलाई एमाले बागमती प्रदेश कमिटीको सहयोग
Spread the love
    

नेकपा एमाले बाग्मती प्रदेश कमिटिले बाढी ग्रस्त सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाका स्थानीयलाई आर्थिक सहयोग गरेको छ । एमाले बागमती प्रदेश कमिटीले ६ लाख नगद सहयोग गरेको हो ।

सहयोग रकम लिएर बागमती प्रदेश कमिटी सह इन्चार्ज तथा पार्टी केन्द्रीय कार्यालय सचिब मन्त्री शेर बहादुर तामाङ, सह इन्चार्ज काशिनाथ अधिकारी, अध्यक्ष आनन्द पोख्रेल, सचिब खेम लोहनी, पार्टी केन्द्रीय सदस्य एबं खेलकुद महासंघ इन्चार्ज पूर्व मन्त्री दावा लामा, नेकपा एमाले काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोकका अध्यक्ष बाढी प्रभावित क्षेत्रमा पुग्नु भएको थियो ।

पूर्व मन्त्री शेर बहादुर तामाङको समन्वयमा नेपाल औषधि व्यावसायि संघ काठमाडौं शाखाले बाढी पीडितका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
तेर्से माध्यामिक विद्यालय एबं बजार संरक्षण समितिलाई नेकपा एमाले २ लाख र औषधि व्यावसायि ४० हजार रूपियाँ सहयोग गरेको हो ।

सरस्वती माध्यामिक विद्यालय एबं बजार संरक्षण समितिलाई नेकपा एमाले २ लाख र औषधि व्यावसायि ४० हजार, चनौटे बजार संरक्षणका लागि हेलम्बु युबा समाज क्लबलाई नेकपा एमाले २ लाख र औषधि व्यावसायिले ४० हजार आर्थिक सहयोग गरेका छन् ।

साथै प्रदेश कमिटिको समन्वयमा नेपाल चाईना हिमालयन फ्रेन्डसिप सोसाईटीले त्रिपाल, टेन्ट , म्याटृस, कराइ, थाल, जग, कचौरा, मन्जन ब्रस लगायतका सामग्री समेत हेलम्बुको लागि क्लबलाई जिम्मा लगाएको छ ।

बाढी ग्रस्त सिन्धुपाल्चोकका लागि एमाले भक्तपुर, काठमाडौं, काभ्रेपलान्चोक जिल्ला कमिटिको तर्फबाट २/२ लाख गरि ६ लाख , ललितपुर जिल्ला कमिटीबाट १ लाख र पार्टी बाग्मती प्रदेश कमिटीबाट ३ लाख गरि जम्मा १० लाख ब्यबस्थापन गरिएको छ ।

मेलम्चीमा आधिकारिक रुपमा समिती नबनेकाले सकम हस्तान्तरण गर्न नसकिएको एमाले सिन्धुपाल्चोकले जनाएको छ ।

Post Views: 427

Spread the love
    

Facebook Comments

Next Post
बेथानचोक गाउँपालिकाद्वारा अपाङ्गता भएका ब्यक्तिलाई नि:शुल्क बाख्रा वितरण

बेथानचोक गाउँपालिकाद्वारा अपाङ्गता भएका ब्यक्तिलाई नि:शुल्क बाख्रा वितरण

सिन्धुपाल्चोकमा भारी बर्षा: इन्द्रावती नदीमा पानीको सतह एक्कासी बढ्यो, सचेत रहन आग्रह

काभ्रेको खानीखोलामा बे'पत्ता वाईबा भेटिएनन्, खोजी गर्न गएको टोली फर्कियो

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!