Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

हेलम्बु र आमा ह्यल्मो यातायातका बसको रूट यस्तो छ

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज
हेलम्बु र आमा ह्यल्मो यातायातका बसको रूट यस्तो छ
Spread the love
    

काभ्रे र सिन्धुपाल्चोक जिल्लाको विभिन्न भागमा यातायातको सेवा दिदै आएका दुई यातायात प्रालिले आफ्नो रूट सार्वजनिक गरेका छन् । सिन्धु हेलम्बु यातायात सेवा प्रा.लि र आमा ह्यल्मो यातायात सेवा प्रा लि नयाँ रूट सार्वजनिक गरेका हुन् ।

को भिड १९ को दोस्रो लहरको कारण गत बैशाख १६ गतेदेखि बन्द रहेकोे सिन्धु हेलम्बु यातायात सेवा प्रा.लि र आमा ह्यल्मो यातायात सेवा प्रा लिका बसहरू आजदेखि नयाँ रूट अनुसार सञ्चालनमा आउने छ।

समय तालिका
पाल्चोकका लागि फास्ट टिप काठमाडौबाट बिहान ६ बजे छुट्ने र पाल्चोकबाट १ बजे काठमाडौ फर्कनेछ । ग्याल्थुम सुरुङका द्रोस्रो टिप ७ बजे काठमाडौबाट छुट्ने छ भने सोहिदिन बोल्दे सुरुङ्गबाट १२ बजे काठमाडौका लागि फर्कने छ ।

तेस्रो टिप बिहान ८ बजे चानौटे पाल्चोक हुँदै दुबाचौर लापगाउँ बाँसखर्कसम्मका लागि छुट्ने छ । बिहान ८ बजे भोटेचौर काउले पाटीभज्याङ थान्कुनेसम्म, ९ बजे मेलम्चीसम्म काठमाडौँबाट बस छुट्ने छ ।

१० बजे तालाङमाराङ ग्याल्थुम चानौटेका लागि, ११ बजे ग्यल्थुम सुरुङ्गसम्म, ११ बजे भोटेचौर काउले पिप्ले हुँदै धुसेनिसम्मका लागि बस छुट्ने छ । साँढे १२ बजे भोटेचौर हैबुङसम्म, साढे १२ बजे नै पाल्चोकसम्मका लागि बस छुट्ने छ ।

दिउँसो २ बजे काउले, पिप्ले, सुरुङ, बासेरी, ओख्रेनीचौरसम्म, साढे २ पटापका लागि र लास्ट टिप दिउँसो ३ बजे मेलम्चीसम्मका लागि बस छुट्ने छ । दुबै यातायात प्रालिले गाडिमा यात्रा गर्दा चालक सहचालक र यात्रुलाई अनिवार्य माक्सको प्रयोग आग्रह गरेका छन् । त्यस्तै गाडिमा अनिवार्य रुपमा स्यानिटाजर राख्न र बेला बेला प्रयोग गर्न सुझाव दिइएको छ ।

Post Views: 545

Spread the love
    

Facebook Comments

Next Post
बाढी ग्रस्त हेलम्बुलाई एमाले बागमती प्रदेश कमिटीको सहयोग

बाढी ग्रस्त हेलम्बुलाई एमाले बागमती प्रदेश कमिटीको सहयोग

बेथानचोक गाउँपालिकाद्वारा अपाङ्गता भएका ब्यक्तिलाई नि:शुल्क बाख्रा वितरण

बेथानचोक गाउँपालिकाद्वारा अपाङ्गता भएका ब्यक्तिलाई नि:शुल्क बाख्रा वितरण

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!