काभ्रेमा आज कोरोना भाईरसबाट सं क्रमण भएका ५३ जना निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार ३७ जना सं क्रमित थपिएका छन् । <img class="alignnone size-full wp-image-5900" src="https://milijulikhabar.com/wp-content/uploads/2021/07/FB_IMG_1625657936602.jpg" alt="" width="720" height="1018" />
Facebook Comments