Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलको फस्कोटमा कोरोना सं’क्रमणबाट मृ’त्यु भएकाको सम्झनामा वृक्षारोपण

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
धुलिखेलको फस्कोटमा कोरोना सं’क्रमणबाट मृ’त्यु भएकाको सम्झनामा वृक्षारोपण
Spread the love
    

काभ्रेको धुलिखेल नगरपालिका वडा ११ नम्बर फस्कोटमा कोरोना भाईरसको सं’क्रमणबाट मृ’त्यु भएकाको सम्झनामा वृक्षारोपण गरिएको छ । खड्का राज पन्तको नेतृत्व सुन्दर सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।

कोरोना भाईरसको सं’क्रमणबाट मृ,त्यु भएकाको सम्झनामा तेज पत्ता, मसला, धुपी, रिठ्ठा, कल्की र टिमुर गरि ३ सय वटा बिरूवा रोपेको पन्तले जानकारी दिनुभयो । वन समूहका उपभोक्ताकै सहभागिता वृक्षारोपण गरिएको हो ।

‘यो पटक कोरोना भाईरसको सं’क्रमणबाट धेरै नेपाली दाजुभाई, दिदीबहिनीले ज्यान गुमाउनु भयो, उहाँहरूकै सम्झनामा वृक्षारोपण गरेका हौँ, यी बिरूवालाई जोगाउन सबै उपभोक्तालाई सचेत गराएका छौँ, पन्तले भन्नुभयो ।’

पन्तले अघिल्लो बर्षहरू पनि वृक्षारोपण गर्दै आईरहनु भएको छ । यो पटक कोरोना भाईरसको सं’क्रमणबाट जोगिन सीमित ब्यक्तिमात्रै उपस्थित भएर वृक्षारोपण गरिएको पन्तले बताउनुभयो ।

Post Views: 257

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे जिल्लामै मण्डनदेउपुर न.पाले गर्यो कोरोना सं’क्रमितको पक्षमा ऐतिहासिक निर्णय

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन पुरा गर्न संघ सरकारले पठायो थप रकम

इन्द्रावती किनारमा एक जनाको श’व फेला

बनेपा-रविओपी-पाँचखाल सडक बन्द

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!