Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

पनौती क्षेत्रको धान बालीमा सिड ब्लाईटकाे लक्षण देखियो, विषादी छर्न नगरपालिकाले सुझायो

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in अर्थतन्त्र, खेतबारी, गृहपृष्ठ, समाचार, समाज
पनौती क्षेत्रको धान बालीमा सिड ब्लाईटकाे लक्षण देखियो, विषादी छर्न नगरपालिकाले सुझायो
Spread the love
    

काभ्रेको पनौती नगरपालिकाले बिभिन्न फाँटमा लगाइएको धान बालीमा सिड ब्लाईटकाे लक्षण देखिएको भन्दै किसानलाई विषादी छर्न सुझाव दिएको छ । नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले धानका बिभिन्न जातमा देखिएकाे समस्या खैरे फड्के किरा र सिड ब्लाईटकाे लक्षण भएकाले विषादी छर्कन सुझाव दिएको हो ।

नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले किसानलाई विषादीको नाम सहित छर्ने तरिका समेत जानकारी गराएको हो । एजाडिराक्टिन ०.०३ प्रतिशत, ईसि २ मिलिलिटर वा एसिफेट ७५ प्रतिशत एसपी २ मिलिलिटर वा ब्रुप्राेफेजिन २५ प्रतिशत एसपी १.५ मिलिलिटर वा फ्रिप्राेनिल ५ प्रतिशत एससि २-३ मिलिमिटर वा ईमिडाक्लाेप्रीड १७.८ एसएल १ मिलिलिटर प्रति ४ लिटर पानीमा किराकाे संख्या हेरि एक हप्ताकाे फरकमा छर्ने भनेको छ ।

कृषि तथा पशुपन्छी शाखाले बिषादि छर्कदा धानकाे विरूवामाथि बाट मात्र हाईन विरूवाकाे फेदकाे भागमा पर्ने गरि छर्कनु किसानलाई आग्रह गरेको छ ।

सिड ब्लाईट देखिएमा भेलिडामाईसिन ३ प्रतिशत एल ३ ग्राम प्रति लिटर पानीमा मिसाई प्रयाेग गर्न भनेको छ । हेक्जाकाेनाजाेल ५ प्रतिशत ईसि २ मिलिमिटर प्रति लिटर वा प्राेपिकाेनाजाेल २५ प्रतिशत ईसि १ मिलिमिटर प्रति ४ लिटर पानीमा मिसाएर छर्कन सकिनेछ ।

त्यस्तै पेन्साईकुरन २२.९ एससि १.५ मिलि प्रति लिटर पानीमा मिसाएर छर्कन कृषि तथा पशुपन्छी शाखाले किसानलाई आग्रह गरेको छ । यी विषादी कुनै एक राेग वा किराकाे लागि एक पटकमा एक किसिमकाे बिषादि मात्र प्रयाेग गर्न किसानलाई नगरपालिका अनुरोध गरेको छ ।

Post Views: 638

Spread the love
    

Facebook Comments

Next Post
इन्द्रावती किनारमा एक जनाको श’व फेला

भोली खड्पु क्षेत्रमा बिजुली दिनभर नआउने

बाह्रबिसे नगरपालिकाले यसरी गर्दैछ जोखिम पूर्ण क्षेत्रको अध्ययन (भिडियो)

बाह्रबिसे नगरपालिकाले यसरी गर्दैछ जोखिम पूर्ण क्षेत्रको अध्ययन (भिडियो)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!