Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बसभित्रै सुत्केरी भएकी आमा र बच्चाको उद्धार गरी धुलिखेल अस्पताल भर्ना

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
बसभित्रै सुत्केरी भएकी आमा र बच्चाको उद्धार गरी धुलिखेल अस्पताल भर्ना
Spread the love
    

बीपी राजमार्गमा अवरूद्ध भएपछि बसभित्रै सुत्केरी भएकी आमा र बच्चालाई प्रहरीले उद्धार गरी धुलिखेल अस्पताल भर्ना गरेको छ । आज काभ्रेको जिल्ला रोशी गाउँपालिका वडा ११ माम्ती खोलामा बाढी पहिरो आए बीपी राजमार्ग सडक खण्ड अबरोध हुँदा सिन्धुलीबाट भाडाको बसमा धुलिखेलतर्फ आउँदै गरेको एक गर्भवती महिला बसभित्रै सुत्केरी हुनुभएको थियो ।

नवजात शिशु र आमालाई प्रहरीले उद्धार गरी धुलिखेल अस्पतालमा भर्ना गरेको डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार धुलिखेल अस्पतालमा ‘एकद्धार संकट व्यबस्थापन केन्द्र” द्धारा नि:शुल्क उपचारको व्यवस्था मिलाईएको छ । हाल आमा र शिशु दुबैको अवस्था सामान्य रहेको छ ।

खोटाङ घर भएकी २१ बर्षिया आशा राईले लामो समय सडक अवरुद्ध हुँदा बसभित्रै बच्चा जन्माएको बताईएको छ ।

Post Views: 383

Spread the love
    

Facebook Comments

Next Post
रेयुकाई एईको मासुनागा आँखा अस्पतालको उपचार केन्द्र खाडीचौरमा

रेयुकाई एईको मासुनागा आँखा अस्पतालको उपचार केन्द्र खाडीचौरमा

बाह्रबिसे नगरपालिकाले सुरू गर्यो जोखिमपूर्ण बस्तीको भौगर्भिक अध्ययन

बाह्रबिसे नगरपालिकाले सुरू गर्यो जोखिमपूर्ण बस्तीको भौगर्भिक अध्ययन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!