Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेको कुन पालिकामा कति छन् सक्रिय सं’क्रमित ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज, स्वास्थ्य
काठमाडौं र भक्तपुरसहित ६ जिल्लामा थपिए २६ संक्रमित, संक्रमितको संख्या २१७
Spread the love
    

काभ्रेमा पछिल्लो दिन कोरोना भाइरसको सं’क्रमित को संख्या घट्दो क्रममा छ । परीक्षण दर कम भएपछि सं क्रमितको संख्या पनि निकै घटेको हो । जिल्लामा पछिल्लो एक हप्तादेखि सक्रिय सं क्रमितकको संख्या ५ सयभन्दा कम छ ।

जिल्लाको तथ्याङ्क हेर्दा निको हुने सं क्रमितको संख्या बढी छ भने थपिने संख्या कम छ । सं क्रमितको संख्या कम हुँदै गएपछि जिल्लामा निषेधाज्ञालाई निकै खुकुलो बनाइएको छ भने चहलपहल बजार निकै देख्न पाइन्छ ।

जिल्लामा अहिले कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३९२ मात्र रहेको छ । जसमा ५७ जना अस्पतालको आईसोलेसनमा छन् भने ३२५ जना होम आईसोलेसनमा रहेका छन् ।

सबैभन्दा बढी बनेपा नगरपालिकामा संक्रमित छन् जहाँ सयजना सक्रिय संक्रमित छन् । जहाँ १० जना अस्पतालको आईसोलेसनमा र ९० जना घरमै रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

त्यस्तै त्यस्तै धुलिखेल नगरपालिकामा ५६ जना छन् । जसमा १३ जना अस्पतालको आईसोलेसनमा छन् भने ४३ जना होम आईसोलेसनमा रहेकाछन् । त्यसैगरी पनौती नगरपालिकामा ५२ जना सं क्रमित छन् । ५२ जना नै ५२ जना नै होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

त्यसैगरी पाँचखाल नगरपालिकामा ४९ जना संक्रमित छन् । जसमध्ये ९ जना अस्पतालको आईसोलेसनमा र  ४० जना होम आईसोलेसनमा छन् । नमोबुद्ध नगरपालिकामा १६ जना सक्रिय संक्रमित छन् र तीमध्ये १३ जना अस्पतालको आईसोलेसनमा र ४ होम आईसोलेसनमा रहेका छन् ।

जिल्लाको ६ वटा नगरपालिका मध्ये सबैभन्दा कम मण्डनदेउपुर नगरपालिकामा ९ जना सं’क्रमित रहेका छन् । ९ जना मध्ये ८ अस्पतालको आईसोलेसनमा छन् भने १ जनामात्रै होम आईसोलेसनमा रहेका छन् ।

७ वटा गाउँपालिका मध्ये सबैभन्दा बढी बेथानचोक गाउँपालिकामा २३ जना छन् । २३ जना नै होम आईसोलेसनमा रहेका छन् । त्यसैगरी भुम्लु र खानीखोला गाउँपालिकामा २०/२० जना रहेका छन् । उनीहरु सबै घरैमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

महाभारत गाउँपालिकामा १४ जना कोरोना भाइरसका सक्रिय सं क्रमित छन् र उनीहरु पनि घरमै होम आईसोलेसनमै छन् । रोशी गाउँपालिका मा १० जना सक्रिय सं’क्रमित छन् र उनीहरु पनि घरमै रहेका छन् ।

चौरीदेउराली गाउँपालिकामा ९ जना सक्रिय सं क्रमित छन् । जसमा ४ जना अस्पतालको आईसोलेसनमा छन् भने ५ जनाको होम आईसोलेसनमा रहेका छन् ।त्यसैगरी तेमाल गाउँपालिकामा ६ जना सक्रिय सं क्रमित छन् । ६ जना नै होम आईसोलेसनमा रहेका छन् ।

 

Post Views: 420

Spread the love
    

Facebook Comments

Next Post
यी हुन् सांसद हुमागाईको पहलमा बनेपा नगरपालिकाले सञ्चालन गर्ने योजना

प्रदेश सांसद हुमागाईले आफ्नो निर्वाचन क्षेत्रमा 'एक घर, एक धारा' यसरी गर्दै छन् पुरा

बीपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध

बीपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!