Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा २५ जना सं’क्रमित निको भए, २६ जना थपिए

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

काभ्रेमा आज २५ जना सं क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका आनुसार आज २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएका सं क्रमितमा सबैभन्दा धेरै रोशी गाउँपालिकाका ९ जना महिला र ४ जना पुरुष रहेका छन् । त्यसैगरी बनेपा नगरपालिकाका महिला र पुरुष दुईजना धुलिखेल नगरपालिकाका दुई जना महिला र एकजना पुरुष, पनौती नगरपालिकाका दुई जना पुरुष, नमोबुद्ध नगरपालिकाका एकजना महिला र चौरी देउराली गाउँपालिकाका दुईजना पुरुषमा सं क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै जिल्लामा कोरोना भाइरसका सक्रिय सं क्रमितको संख्या ३ सय ९३ मा झरेको छ । जसमध्ये अस्पतालको आईसोलेसनमा ५७ जना र होम आईसोलेसनमा ३३५ जना रहेका छन् ।

Post Views: 232

Spread the love
    

Facebook Comments

Next Post
भुकम्प प्रभावितलाई खुशीको खबर: अनुदान किस्ता कार्तिक मसान्तसम्म लिन पाईने

भुकम्प प्रभावितलाई खुशीको खबर: अनुदान किस्ता कार्तिक मसान्तसम्म लिन पाईने

काभ्रेका दलित समुदायले मागे शिक्षामन्त्री श्रेष्ठको राजीनामा

काभ्रेका दलित समुदायले मागे शिक्षामन्त्री श्रेष्ठको राजीनामा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!