Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home खेतबारी

तेमाल ठूलोपर्सेलका किसानलाई आधुनिक औजार

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in खेतबारी, गृहपृष्ठ, समाचार, समाज
तेमाल ठूलोपर्सेलका किसानलाई आधुनिक औजार
Spread the love
    

काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ६ ठूलो पर्सेलका किसानलाई आधुनिक औजार वितरण गरिएको छ । ‘कृषिको आधुनिक ब्यवसायिकरण, जीवन निर्वाहका लागि लिनु पर्दिन अरुको शरण’ भन्ने तेमाल गाउँपालिका नारालाई आत्मसात गर्दै विभिन्न कृषि औजार वितरण गरिएको वडाध्यक्ष विकु तामाङले जानकारी दिनुभयो ।

खाध्य तथा सुरक्षामा टेवा पुर्याउने बाली वस्तुको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ६ द्वरे टोल कृषक समुहलाई कृषि औजार वितरण गरिएको हो ।

किसानलाई उपाध्यक्ष दुर्गामाया तामाङले ट्याक्टर २० थान, मकै छोडाउने मेसिन १५ थान, मकै गोड्ने मेसिन १५ थान र विषादी छर्ने स्प्रे ३० थान वितरण गर्नुभएको हो । ‘कम लागतमा धेरै आम्दानी लिएर कृषिलाई आत्मनिर्भर पेसाको रूपमा विकास गर्न आधुनिक कृषि औजार वितरण गरिएको हो, यसले खेती गर्न किसानलाई सहयोग पुग्नेछ, उपाध्यक्ष तामाङले भन्नुभयो ।’

सोहि वडा गरिबी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम अन्तर्गत सञ्चालित सिलाई कटाई , च्याउ खेती र किस्टल माला तालिम पनि सकिएको छ । सहभागीहरूलाई उपाध्यक्ष तामाङले प्रमाणपत्र वितरण गर्दै सीपलाई ब्यवहार उतारेर आयआर्जन गर्न आग्रह गर्नुभएको थियो ।

Post Views: 413

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेकी देवीमाया तामाङ ८ बर्षपछि प’क्राउ

काभ्रेकी देवीमाया तामाङ ८ बर्षपछि प'क्राउ

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा २५ जना सं'क्रमित निको भए, २६ जना थपिए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!