Friday, May 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

अविरल बर्षासंगै काभ्रेका सबै खोला, नदी र खोल्सामा बाढी

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
अविरल बर्षासंगै काभ्रेका सबै खोला, नदी र खोल्सामा बाढी
Spread the love
    

निरन्तरको झरीसंगै काभ्रेका सबै जसो खोला, नदी र खोल्सामा बाढी आएको छ । जिल्लाका सबै खहरेहरूमा पानीको बहाव निकै बढेको छ ।

बनेपाको पुण्यमाता खोला, पनौतीको रोशी खोला, पाँचखालको झिगुँ खोला, मण्डनदेउपुरको चा खोला, खानीखोला, ढुंखर्कबाट बग्ने खोलामा बाढी आएको छ । पुण्यमाता खोलाको बाढीले बनेपाको पुल बजार डुबानमा परेको छ ।

बाढीले क्ष’ति पुर्याएको वितरण नआईसके पनि सजग रहन सम्बन्धित स्थानीय तह र प्रशासनले आग्रह गरेका छन् । पानी परिरहेको र जुनसुकै बेला पनि पानी सहत बढ्न सक्ने बन्दै खोला छेउछाउ काम गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको हो ।

अरनिको राजमार्गको धुलिखेल खण्डमा सडक भाँसिएको छ । केहि दिन अघिमात्रै मर्मत गरिएको ठाउँ भाँसिएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिकामा परेको पानीसंगै इन्द्रावती नदीमा पानी सतह निकै बढेको छ । त्यस्तै सुनकोशी नदीमा पनि पानीको सतह बढेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Post Views: 218

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ५१ जना निको भए, ५९ जना थपिए

काभ्रेको साँगा भञ्ज्याङमा सर्वसाधारणलाई सास्ती, नीजि गाडीलाई मस्ती, प्रशासन रमिते

काभ्रेको साँगा भञ्ज्याङमा सर्वसाधारणलाई सास्ती, नीजि गाडीलाई मस्ती, प्रशासन रमिते

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!