Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

धुलिखेल स्थित सारथी बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यलाई छुटैछुट

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अर्थतन्त्र, शेयर, समाचार, समाज
धुलिखेल स्थित सारथी बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यलाई छुटैछुट
Spread the love
    

काभ्रेको धुलिखेलमा रहेको सारथी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई छुट दिने निर्णय गरेको छ । सञ्चालक समितिको बैठकले कोरोना भाइरसका कारण शेयर सदस्यहरु समस्यामा परेको भन्दै छुट दिने निर्णय गरेको हो ।

सञ्चालक समितिले २०७८ साल बैशाखदेखि असार मसान्त सम्म नियमित तिर्नुपर्ने साँवा र ब्याज असार २५ गतेभित्र बुझाउने शेयर सदस्यलाई कुल ब्याज रकम १२ प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञा अवधिभरको ब्याज मात्र असार २५ गतेभित्र बुझाउने सदस्यलाई कुल व्याज रकमको १० प्रतिशत छुट प्रदान गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।

त्यसैगरी २०७७ साल चरित्र मसान्त सम्म बाँकी रहेको साँवा र ब्याज असार २५ गतेभित्र बुझाउने सदस्यलाई कुल ब्याज रकमको ५ प्रतिशत छुट प्रदान गर्ने जनाईएको छ ।

यस्तै नि षेधाज्ञा अवधिभर भाका नाघेका ऋणको साँवा र ब्याजमा लाग्ने हर्जना पूर्णरुपमा छुट प्रदान गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।

Post Views: 356

Spread the love
    

Facebook Comments

Next Post
बनेपामा वि’भत्स घ’टना: आमा-छोरा मृत फेला, अचेत श्रीमान् अस्पताल भर्ना

काभ्रेमा ब्यवसायीले सार्वजनिक बस नचलाउनुका ४ कारण यस्ता छन्

फेरी डुब्यो बनेपाको पुल बजार

फेरी डुब्यो बनेपाको पुल बजार

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार
सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!