Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home स्वास्थ्य

नेपाल स्वास्थ्य प्राबिधिक संघ काभ्रेद्वारा स्वास्थ्य र खाद्य सामग्री वितरण

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in स्वास्थ्य
नेपाल स्वास्थ्य प्राबिधिक संघ काभ्रेद्वारा स्वास्थ्य र खाद्य सामग्री वितरण
Spread the love
    

नेपाल स्वास्थ्य प्राबिधिक संघ (PAN) काभ्रेले आफ्नो स्थापना दिवसको अवसरमा स्वास्थ्य र खाद्य सामग्री वितरण गरेको छ । ४३ औं स्थापना दिवसमा मानव कल्याण समाज सेवा घरलाई स्वास्थ्य र खाद्य सामग्री हस्तान्तरण गरिएको नेपाल स्वास्थ्य प्राबिधिक संघ (PAN) काभ्रेका अध्यक्ष सन्दीप केसीले जानकारी दिनुभयो ।

मानव कल्याण समाज सेवा घरमा रहनु भएका ३० जना असहाय आमा बुबाको लागि स्वास्थ सामाग्री तथा चामल, चिनी आँटा लगाएतका खाध्य सामग्री वितरण गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

आफ्नो पेशागत हक र स्वास्थ्य सेवाका अतिरिक्त सामाजिक सेवा अन्तर्गत संस्थाको ४३ औं स्थापना दिवसको अवसर पारेर सामग्री वितरण गरिएको हो । स्वास्थ्य र खाद्य सामग्री वितरण गर्न नेपाल स्वास्थ्य प्राबिधिक संघ (PAN) काभ्रेका सल्लाहकार समिति संयाेजक शरदचन्द्र थापा, उपाध्यक्ष विनाेद कुईकेल, कोषाध्यक्ष झलक दर्लामि, सदस्यहरू एविन्द्र क्षेत्री र विजय मगर पुग्नु भएको थियो ।

 

 

Post Views: 402

Spread the love
    

Facebook Comments

Next Post
पनौतीमा कृत्रिम गर्भाधान रोकियो, रसायनिक मल पर्याप्त

पनौती नगरपालिकाले भन्यो 'सडक किनारामा सामान नराख्नु,अटेर गरे जफत गर्छौं'

रोशी गाउँपालिका वडा नम्बर ११ का महिलाले पाए ‘ढाका बुन्ने’ सीप

रोशी गाउँपालिका वडा नम्बर ११ का महिलाले पाए 'ढाका बुन्ने' सीप

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!