Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बाह्रबिसे नगरपालिकाद्वारा सुत्केरी आमा र गर्भवतीलाई पोषिलो खाना वितरण

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
बाह्रबिसे नगरपालिकाद्वारा सुत्केरी आमा र गर्भवतीलाई पोषिलो खाना वितरण
Spread the love
    

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले सुत्केरी आमा र गर्भवती महिलालाई पोषिलो खाना वितरण गरेको छ ।

नगरपालिकाले ‘सुत्केरी भेटघाट कार्यक्रम’ अन्तर्गत वडा नम्बर १ देखि ९ नम्बर वडामा फाल्गुन महिना देखि सुत्केरी भएका आमा र असार महिनाभित्र सुत्केरी हुने गर्भवती महिलालाई पोषण सामग्री वितरण गरिसकेको उपप्रमुख सुशिला पाख्रिनले जानकारी दिनुभयो ।

कुपोषण मुक्त गराउन, शुन्य होम डेलिभरी, प्रत्येक महिना स्वास्थ्य संस्थामा बच्चाको तौल मापन गराउन, बच्चालाई लगाउनु पर्ने नियमित खोप लगाउने बारे जानकारी गराउने उद्देश्यले ‘सुत्केरी भेटघाट कार्यक्रम’ राखिएको हो ।

जन्मान्तर, परिवार नियोजनको अस्थायी साधन प्रयोग, सरसफाई, बच्चा र आमाको स्वास्थ्यको अवस्था बुझ्न र आवश्यक सल्लाह र सुझाब दिन निकै सजिलो भएको उपप्रमुख पाख्रिनले बताउनुभयो ।

नगरपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा पनि सुत्केरी भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको छ । सुत्केरी र गर्भवती भेट्न घर घरमै स्वास्थ्यकर्मी सहित उपप्रमुख पाख्रिन आफै पुग्ने गर्नुभएको छ ।

Post Views: 542

Spread the love
    

Facebook Comments

Next Post
पनौती पहिरो: तत्काल बस्ती सारिने, अध्ययन गर्न विज्ञ टोली बोलाईने

पनौती पहिरो: तत्काल बस्ती सारिने, अध्ययन गर्न विज्ञ टोली बोलाईने

रिमरेकद्वारा मण्डनदेउपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

रिमरेकद्वारा मण्डनदेउपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!