Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बाढी ग्रस्त हेलम्बुमा मदन भण्डारी प्रतिष्ठानको स्वास्थ्य शिविर

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
बाढी ग्रस्त हेलम्बुमा मदन भण्डारी प्रतिष्ठानको स्वास्थ्य शिविर
Spread the love
    

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । बिगत ३ दिन देखि सञ्चालित शिविरमा फरक फरक विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रदान गरिरहेका छन् ।

गत असार १ गते आएको विनाशकारी बाढी पहिरोका कारण त्यस क्षेत्रमा स्वास्थ उपचारमा थप सेवा पुर्याउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफै चिकित्सकसहितको टोली लिएर हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकनमा पुग्नुभएको थियो ।

हेलम्बुमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर चलिरहेको प्रतिष्ठानका प्राध्यापक सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

हाल हेलम्बुको क्षेत्रमा सञ्चालित शिविरमा नेपाल प्रहरी र नेपाली सेना सहितको स्वास्थ्यकर्मीहरुको संयुक्त टोलीले एक हप्तासम्म सेवा प्रदान गर्ने शिविरमा सहभागी कार्कीले जानकारी दिनुभयो ।

Post Views: 829

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकाले कार्यान्वयनमा ल्यायो अक्सिजन सहित २ बेडको नीति

धुलिखेल नगरपालिकाले कार्यान्वयनमा ल्यायो अक्सिजन सहित २ बेडको नीति

रिहा भए काँग्रेस नेता गणेश लामा

काभ्रे कांग्रेसमा गणेश लामा निर्णायक !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!