Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुर नगरपालिकाको बजेट ९९ करोड, ५९ लाख

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
मण्डनदेउपुर नगरपालिकाको बजेट ९९ करोड, ५९ लाख
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट पारित गराको छ । आज बसेको नवौँ नगरसभाले आगामी आर्थिक वर्ष नीति, कार्यक्रम तथा बजेट पारित गराको छ हो ।

नगरसभाले ९९ करोड, ५९ लाख, २ हजार, १४२ रूपैयाँको बजेट विनियोजन गरेको छ । स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी, पर्यटन, खेलकुद लगायतका क्षेत्रलाई उच्च प्राथमिकता राखेर नीति कार्यक्रम तथा बजेट ल्याएको हो ।

नगरप्रमुख टोक बहादुर वाईबाले  नगरपालिका अन्तर्गत प्रत्येक वडाहरूमा पूर्वाधार निर्माण कार्यक्रमका ४० लाखका दरले ४ करोड ८० लाख रूपैयाँ विनियोजन गर्नुभएको छ ।

नगर क्षेत्रभित्र रणनैतिक महत्वका सडक पहिचान गरी उक्त सडकहरू निर्माण तथा स्तरोन्नतिका १ करोड  विनियोजन गरिएको छ ।

नगरपालिकाको फेदी देखि सिपाघाटसम्मको बजार क्षेत्रमा सम्भाव्य सवारी दु र्घटना न्यूनीकरणका लागि स्पिड ब्रेकर , सडक बत्ती राख्नका लागि ३० लाख विनियोजन गरिएको छ ।

सिपाघाट तीनकुने क्षेत्रमा कालोपत्रे गर्न, हिगुवापाटी फेदी बैकल्पिक सडक स्तरोन्नति, मकैबारी, ट्याङ्कीडाँडा सडक कालोपत्रे तथा नगरपालिका पहुँच सडक निर्माण सम्पन्न गर्नका लागि २ करोड, ६० लाख विनियोजन गरिएको नगरप्रमुख वाईबाले बताउनुभयो ।

नयाँगाउँ नगरकोट सडक कालोपत्रेका लागि ८ करोड, ३० लाख रूपैयाँ विनियोजन गरिएको छ । रोहिणी- नयाँगाउँ सडक कालोपत्रे गर्न ३ करोड र सिपाघाट हिगुवापाटी ढाईटार फेदी बैकल्पिक सडकको लागि ३ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

Post Views: 1,060

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ९७ जना निको भए, २० जना थपिए

लिसंखु पाखर गाउँपालिकाको बजेट ४७ करोड ६९ लाख

लिसंखु पाखर गाउँपालिकाको बजेट ४७ करोड ६९ लाख

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!