Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

पनौती नगरपालिकाको आकर्षक र जनमुखी बजेट

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज
पनौती नगरपालिकाको आकर्षक र जनमुखी बजेट
Spread the love
    

पनौती नगरपालिकाको नवौं नगरसभा सम्पन्न भएको छ । नगरसभाले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास गरेको छ । नगरले आगामी आर्थिक वर्ष १ अर्ब, ६५ करोड, ६६ लाख ३५ हजारको बजेट ल्याएका छन् ।

नगरसभाले पारित गरेका आकर्षण कार्यक्रम यस्तो छन् ।
न्युनतम बिधुत महसुल सम्पुर्ण नगरपालिकाले नै तिरिदिने छ । ६ सय बिपन्न परिवारकाे स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने । काे भिडबाट मृ त्युु भएका परिवारलाई २५ हजार किरिया खर्च उपलब्ध गराउने भएको छ।

भैंसी प्रवर्द्धन कार्यक्रमलाई अझ प्रभावकारी बनाउने नीति लिईएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । कृषि उपज संकलन, भन्डारण, बजारीकरणको लागि मुख्य बजार केन्द्रमा केन्द्र स्थापना,सहकारी संस्थाहरुसङको सहकार्यमा बीउ, मल बिक्री वितरणको यथोचित प्रबन्ध मिलाउने बताईएको छ ।

दुग्ध संकलन, प्रशोधन, बिक्रि वितरणमा उत्पादक /संकलकको सहभागिता हुने गरि संचालन र व्यबस्थापन गर्ने । मुख्य सडकहरुको सौन्दर्यकरण र रमणीय बनाइने, सडक बत्ति, फोहोर मैला व्यबस्थापन, पार्क निर्माण गरिनेछ ।

दलित, जनजातिहरुको निम्ति संजाल निर्माण गरिने,
पनौतीलाई बिश्व सम्पदा सुचीमा समाबेश गर्न पहलकदमी लिने, मानव अधिकार सम्बन्धि आबश्यक साङाठानिक संरचनाको निर्माण गर्ने, रंगशालाको बाँकी निर्माण कार्य सम्पन्न गर्ने नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

युवा तथा खेलकुदको लागि आबश्यक साङाठानिक संरचना निर्माण गर्ने, मकर मेलाको निम्ति आबश्यक तयारी सम्पन्न गर्ने, smart city को लागि आबश्यक वातावरण निर्माण गर्ने, फोहोर मैलाको बैज्ञानिक व्यबस्थापनको लागि स्थानिय संघ सस्थाहरुसङ साझेदारी गर्ने नीति नगरपालिकाले लिएको छ ।

नगरस्तरिय २८ वटा १ करोड माथिका गौरवका योजनाहरु औय गरेको छ । विभिन्न वडा स्तरीय गौरवको योजनाहरु बनाएको छ ।

पनौती नगर अस्पताल निर्माण, पूर्ण बालमैत्री नगर घोषणा, प्रत्येक वडामा प्राविधिक दरबन्दीको व्यबस्था, नगर प्रहरीको व्यबस्था, बैकल्पिक करिडोर निर्माण तथा गाई, बाख्रा, बोका किसानको निम्ति अनुदान दिने जस्ता आकर्षण र जनमुखी नीति कार्यक्रम तथा बजेट ल्याएको छ ।

Post Views: 840

Spread the love
    

Facebook Comments

Next Post
पर्यटन प्रवर्द्धनमा धुलिखेल नगरपालिकाको यस्ता छन् कार्यक्रम

पर्यटन प्रवर्द्धनमा धुलिखेल नगरपालिकाको यस्ता छन् कार्यक्रम

पनौती नगरपालिकाले किसानलाई दिन थाल्यो धेरै फल्ने र रोग सहने अलैँचीको विरूवा

पनौती नगरपालिकाले किसानलाई दिन थाल्यो धेरै फल्ने र रोग सहने अलैँचीको विरूवा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!