Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

कांग्रेसद्वारा पनौती नगरापालिकाको नगरसभा बहिष्कार 

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
कांग्रेसद्वारा पनौती नगरापालिकाको नगरसभा बहिष्कार 
Spread the love
    

काभ्रेको पनौती नगरपालिकाको नगरसभा यो बर्ष पनि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । चार जना वडाध्यक्षले एक लौटी रूपमा नगरसभामा नगरप्रमुख भिम न्यौपानेले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको आरोप लगाएका छन् ।

उनीहरू विभिन्न ११ बुँदामा ध्यानाकर्षण समेत गराएका छन् । कांग्रेसका जनप्रतिनिधिहरू अघिल्लो बर्ष पनि नीति कार्यक्रम तथा बजेट बहिष्कार गरेका थिए ।

उनीहरूले कार्यपालिका बैठकमा सहमति गरिएभन्दा बढी बजेट ल्याएकोमा समेत विरोध गरेका छन् । ६ जना वडाध्यक्ष सहित २३ जना नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने नगरसभा सदस्यहरुले नगरसभा बहिस्कार गरेका हुन् ।

एमालेले यी एकलौटी ढंगबाट चुनाव केन्द्रित बजेट ल्याएको आरोप उनीहरुले लगाएका छन् । वडा नम्बर ६ का वडाध्यक्षको सुधीर सापकोटाले नगरप्रमुख न्यौपानेले चुनाव लक्षित बजेट ल्याएको र आफुहरूको कुनै पनि माग सम्बोधन नभएको भन्दै सभा बहिस्कार गर्न बाध्य भएको बताउनुभयो ।

पनौती नगरपालिका किमा कार्यपालिका पनौती नगरपालिकाको कार्यपालिका सदस्य पनि एमालेको बहुमत छ भने नगरसभामा पनि एमालेकै बहुमत राको छ । नीति कार्यक्रम तथा बजेट बहुतले पारित समेत भैसकेको छ ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु हिजोको बैठकमा भने सहभागी भएका थिए । पनौती नगरपालिकाको नवौँ नगरसभा हिजोबाट सुरू भएको हो । ‘हिजो हामी बैठकमा सहभागी भएर आफ्नो कुरा कडाईका साथ राख्यौं र बजेटमा आफूहरूको असन्तुष्टि रहेको प्रष्ट सँग भन्यो, हामीले आशा गरेका थियौ नगरप्रमुख न्यौपानेले हाम्रो माग सम्बोधन गरिदिनुहुनेछ । तर उहाँले त्यसो गर्नुभएन । बैठक अगाडि बढाउने तयारी गर्नु भयो । त्यही भएर हामीले नगरसभा बहिस्कार गर्ने निर्णय गरौँ, वडाध्यक्ष सापकोटाले भन्नुभयो ।’

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब, ६५ करोड, ६६ लाख, ३५ हजार रुपियाँको बजेट नगरप्रमुख न्यौपानेले हिजो नगरसभामा प्रस्तुत गर्नुभएको थियो । ‘उहाँहरूले सबै बजेट र कार्यक्रम चुनाव लक्षित गरेर आफ्नो क्षेत्रमा मात्रै ल्याउनुभएको छ । यसमा हाम्रो कडा आपत्ति छ, वडाध्यक्ष सापकोटाले भन्नुभयो ‘हाम्रो माग सम्बोधन नहुँदासम्म हामी नगरसभामा उपस्थित हुँदैनौं ।’

Post Views: 250

Spread the love
    

Facebook Comments

Next Post
बनेपा नगरपालिकाद्वारा शिर मेमोरियल अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

बनेपा नगरपालिकाद्वारा शिर मेमोरियल अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

कांग्रेसद्वारा पनौती नगरापालिकाको नगरसभा बहिष्कार 

पनौती नगरसभामा कांग्रेसको नाटक !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!